ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठूला कम्पनीको मात्रै एकाधिकार रहँदैन :अध्यक्ष प्रचण्ड


bhawani desk

काठमाडौं,३० भाद्र । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला ठेकेदारहरुको एकाधिकार तोडेर सबैले समानरुपमा काम गर्न पाउने वातावरण बनाउने बताए ।

नेपाल निर्माण व्यवसायी संगठन एकता घोषणा सभालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै उनले कर्मचारीतन्त्र र निर्माण व्यवसायीबीचको अन्तरविरोध समाधानको पहल गर्ने आश्वासन समेत दिएका छन ।

पार्टीको तर्फबाट र सरकारका तर्फबाट पनि कर्मचारी तन्त्रका समस्या, ऐन कानुनका समस्या समाधान गर्नका लागि सकारात्मक ढंगले पहल हुने उनले बताए ।
सरकारको समृद्धिको यात्रामा निर्माण व्यवसायीहरुको भूमिका स्वभावैले गुणात्मक ढंगले बढ्न गएको उनले बताए ।

प्रचण्डले निर्माण व्यवसायीहरुभित्र पनि थुप्रै समस्याहरु रहेको भन्दै त्यसलाई सुधार्न सुझाव दिए । उनले समयमै गुणस्तरीय काम गर्न नेपाल निर्माण व्यवसायी संगठनलाई निर्देशन पनि दिएका छन ।

देशभित्रका निर्माण व्यवसायीलाई सुरक्षित रुपमा काम गर्ने वातावरण सिर्जना नगरेसम्म विदेशी लगानी पनि भित्राउन नसकिने बताउँदै प्रचण्डले सबैभन्दा पहिले सुरक्षामै ध्यान दिइने बताए ।

ठूला कम्पनीहरुको मात्रै एकाधिकार नरहने व्यवस्था गर्ने बताउँदै उनले ‘सबैभन्दा पहिला देशभित्रकै हाम्रै व्यवसायीलाई सुरक्षित गर्ने र केही ठूला ठेकेदार कम्पनीहरुको मोनोपोली (एकाधिकार) लाई तोडेर सबैले समानरुपमा काम गर्ने अवसर प्राप्त गर्ने’ वातावरण सिर्जना गर्ने आश्वासन दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com