ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डेढ लाख नतिरेको निहुँमा अपहरण


एबीसी न्यूज
भाद्र २२, २०७५ शुक्रबार  ७ : ५५ बजे

 

काभ्रे, २२ भाद्र । ब्यक्ति अपहरणमा संलग्न रहेको आरोपमा धुलिखेल नगरपालिका–५ चौकोटबाट प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

भक्तपुरबाट अपहरणमा परेका सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका ४ बस्ने बर्ष ४७ को बिष्णु कटुवाललाई प्रहरीले अपहरणकारीको कब्जाबाट मुक्त गर्नुका साथै अपहरणकारीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा काभ्रे बनेपा नगरपालिका–६ बस्ने बर्ष २३ को दीपक भुजेल, नमोबुद्ध नगरपालिका–१० का राजन घोरासैनी, जिल्ला सर्लाही घर भई बनेपा बस्ने कृष्णहरि अधिकारी, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–५ घर भई सूर्यविनायक बस्ने रामेश्वर सिलवाल रहेका छन् ।
त्यस्तै रामेछाप खाडादेवी गाउँपालिका–१ का टेकबहादुर विक, काठमाडौ महानगरपालिका २८ बस्ने धननारायण तण्डुकार, सिन्ुधपाल्चोक सुनकोशी गाउँपालिका(५ का रञ्जन सिलवाल र मकवानपुर पालुङ ७ का नकुल कार्की पनि पक्राउ परेका छन् ।केही आर्थिक लेनदेन भएका व्यक्तीहरुले निलो रंगको ट्याक्सीमा राखी जबर्जस्ती नालाको बाटो हुँदै काभ्रेतर्फ लिएर हिँडेको भन्ने जानकारी प्राप्त हुनसाथ खोजतसालको क्रममा धुलिखेल नगरपालिका–५ चौकोटको उकालोबाट गाडी र मोटरसाइकलसहित संलग्न ब्यक्तिहरु पक्राउ गरिएको प्रहरीले बताएको छ ।
घटना भक्तपुर जिल्लाको भएकाले पक्राउ परेकाहरुलाई भक्तपुर जिल्ला प्रहरी कार्यालय पठाएको शाहले बताए ।
उनका अनुसार बा ५ च ९७३५ नम्बरको कार, बा ७८ प ५०५ नम्बरको मोटरसाइकल र बा ३४ प ५०० नम्बरको स्कुटीसहित बेलुका ५ बजे पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपा प्रमुख सुनिलजंग शाहले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देशकै अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने जिम्मेवारी : शिशिर खनाल परराष्ट्रमन्त्री नियुक्त

अर्थमन्त्री वाग्लेको पहिलो निर्णय : १५ ऐन खारेज गर्ने, राजस्व अनुसन्धान विभाग पनि बन्द

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

देशकै अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने जिम्मेवारी : शिशिर खनाल परराष्ट्रमन्त्री नियुक्त

अर्थमन्त्री वाग्लेको पहिलो निर्णय : १५ ऐन खारेज गर्ने, राजस्व अनुसन्धान विभाग पनि बन्द

बालेन सरकारका मन्त्रीहरूको विस्तृत प्रोफाइल: संगीतको स्वरबाट सिंहदरबारको सिंहासनसम्म !

जेनजी आन्दोलनका ‘कमान्डर’ अब गृह मन्त्रालयको जिम्मेवारीमा

नेपालको राजनीतिमा युवा र नयाँ शक्तिको उदय : बालेन सरकारको सफलताको शुभकामना !

प्रधानमन्त्री बालेनको शपथमा यसकारण गएनन् ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com