ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युएई सरकारले दिएको आममाफी प्रक्रियामा १३ सय नेपाली सहभागी


bhawani desk
भाद्र २०, २०७५ बुधबार   ४ : ५०   बजे

काठमाडौं,२० भाद्र । युएई सरकारले एक महिना अघि खुल्ला गरेको आममाफी प्रक्रियामा १ हजार ३ सय ४० नेपाली सहभागी भएका छन ।

आममाफी प्रक्रियामा धेरैजसो घरेलु काममा युएई पुगेका महिला कामदार सहभागी भएको युईएस्थित नेपाली राजदूतावासले जानकारी दिइको छ । यसरी आममाफी प्रक्रियामा सामेल हुने अधिकांश घरेलु महिला कामदार रहेको दूतावासको भनाइ रहेको छ ।

साउन १६ गतेदेखि सुरु भएको आममाफी प्रक्रियामा अवैध रुपमा बसेर काम गरिरहेको नेपाली कामदारले सहभागिता जनाएको नेपाली राजदूतावास जानकारी दिएको छ ।

मंगलबारसम्ममा दूतावासमा ६ जना नेपाली महिलाले आममाफी प्रक्रियामार्फत राहदानी बनाउन आवेदन दिएको युएईका कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलले जानकारी दिए ।

विभिन्न कारणले गैरकानुनी रुपमा बसिरहेका आप्रवासी कामदारलाई युएई सरकारले आममाफीको दिने भएको छ। यसका लागि तीन महिनाको समयसीमा दिएको छ।

आममाफी प्रक्रियामा सहभागी भएका करीव ७ सय नेपाली कामदार स्वदेश फर्किएका दूतवासले जनाएको छ।

अवैधानिक रुपमा बसिरहेका नेपाली आममाफीको अवसरलाई सदुपयोग गर्दै भिसा लगाएर वैधानिक बन्ने प्रयासमा रहेको दूतवासको भनाई छ।

राहदानी बिना काम गरिरहेका, कम्पनीबाट भागेर अवैधानिक भएका, श्रम अवधि सकिए पनि स्वदेश नफर्की उतै काम गरिरहेको विदेशी कामदारले आममाफी प्रक्रियामा सहभागी हुन पाउने छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

पश्चिम तराईमा अत्यधिक गर्मी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

फिफा विश्वकप–२०२६: सहआयोजक मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

पश्चिम तराईमा अत्यधिक गर्मी

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group