ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई जना सहित भारतीय गाडी पर्सा प्रहरीको नियन्त्रणमा


एबीसी न्यूज
श्रावण १३, २०७५ आईतबार  २ : ४५ बजे

बीरगंज १३ साउन । पर्सा प्रहरीले राजश्व छलिगरि नेपाल भित्र्याईउदै गरेको तस्करीको सामान सहित दुई जना र एउटा भारतीय स्कार्पीयो गाडी नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले बिशेष सुचनाको आधारमा बीरगंज माहानगरपालिका वडा नम्बर ८ स्थित गहवामा भारतबाट अबैध रुपमा भन्सार छलेर रजनीगन्धा र तुलसी ल्याउदै गरेको अवस्थामा पर्सा प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा बीरगंज महानगर ८ दुर्गाटोलका गौतम चौरसिया र चालक भारत बिहारको मोतीहारी निवासी रामरोशन कुमार सहितजेएच 09 जे 3111 नम्बरको भारतीय स्र्कोरपियो गाडी लाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले अवैध गुटका तुलसी सहित करिव तीन लाख मूल्य बराबरको ४ बोरा भन्सार छलीको रजनीगन्धा सिलप्याक र ४ लाख मूल्य बराबरको मोटरसाइकलका पार्टपूर्जा रहेको पर्साका प्रहरीका प्रहरी उपरिक्षक मानबहादुर राईले जानकारी दिए ।

प्रहरीले गाडीबाट रजनीगन्धाको बट्टा, ८० थान ,रजनिगन्धा सानो पुरिया ६,४८० पिस , रजनीगन्धा ठुलो पुरिया ५,०० पिस ,तुलसी मसला १९० पिस र । बाबा मसाला ९१६०० – ८० पिस बरामद गरेको जनाएको छ । पक्राउ गरेको अबैध रजनीगन्धा र जर्दाहरुमा अन्त शुल्क र भ्याट तथा भन्सार कर महगो राजश्व लाग्ने भएकोले यसको तस्करी बढी हुने गरेको छ । प्रहरीले बरामद गरेको सामान सहित भारतिय नम्बरको गाडी आजै भन्सार बुझाउने प्रहरी नायव उपरिक्षक राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सामाजिक सञ्जालमा पेट्रोल बमको छलफल, सुरक्षा निकायलाई थाहै भएन

प्रहरी अधिकारीको बयान : प्रदर्शनकारी संसद् भवनमा छिरेपछि सेनाको टोली हतियारसहित बाटो लाग्यो प्रदर्शनकारीले बञ्चरो, गुलेली र पेट्रोल बमले आक्रमण गरे

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सामाजिक सञ्जालमा पेट्रोल बमको छलफल, सुरक्षा निकायलाई थाहै भएन

प्रहरी अधिकारीको बयान : प्रदर्शनकारी संसद् भवनमा छिरेपछि सेनाको टोली हतियारसहित बाटो लाग्यो प्रदर्शनकारीले बञ्चरो, गुलेली र पेट्रोल बमले आक्रमण गरे

रवि लामिछाने , नख्खु कारागारका जेलर सत्यराम जोशी र तत्कालीन गृहमन्त्री रमेश लेखकको बयानमा के छ ?

कार्की आयोगको प्रतिवेदनमा देउवा, प्रचण्ड, बालेन र ओलीको बयान : ‘मेरो घरमा पैसा भेटिएको भिडियो एआई जेनेरेटेड हो’–देउवा

यी हुन् कार्की आयोगको कारबाही सिफारिसमा परेका सेना, प्रहरी, सशस्त्र प्रहरी र गुप्तचरका उच्च अधिकारीहरू (विस्तृत सूची)

सुकुमबासी बस्तीमा डोजर चलाउन बन्द गर्न माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com