ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डोल्पाली जनता दुषित पानी पिउन बाध्य


bhawani desk


डोल्पा,२९ असार । वर्षायामको सुरुसँगै डोल्पाली जनता दुषित पानी पिउन बाध्य भएकाछन् । दुईसाता देखिको निरन्तर बर्षातका कारण शुद्ध पिउने पानीको स्रोतका रुपमा रहेका खहरेखोलाहरुमा पानीको बहाव बडेर फोहोर पानी बग्न थालेपछि डोल्पाली जनता दुषित पानी पिउन बाध्य भएका हुन् ।

जिल्लाका अधिकाशं खानेपानीका मुहान खहरे खोलामै बनाईएकाले पनि बर्षातको समयमा पानी दुषितहुने गरेको त्रिपुरा सुन्दरी नगरपालिका १ का स्थानीय गौरीशंकर उपाध्यायले बताए ।

जिल्लाका सबैजसो खहरे खोलामा पानीको बहाव बडेको छ,पानीको बहावसँगै स–साना काठका टुक्रा,माटो,बालुवा लगाएतका बस्तुहरु बगाएर ल्याउने गरेपछि धारामा समेत फोहोर धमिलो पानी आउने गरेको छ” उनले भने । “बर्षायामको सुरुसँगै पानीको मुहाननै ठुलाठुला ढुङ्गा काठहरुले बन्दहुने भएकाले कहिलकाँही धारामा पानी नै आँउदैन्” उहाँले थप्नुभयो ।

वर्षायामको सुरुसँगै त्रिपुराकोट ,गल्ली ,रल्ली, पहाडा ,जुफाल,दुनै,खदाङ लगाएतका जिल्लाका अधिकाशं बस्तीहरुका जनताहरु दुषित पानी पिउन बाध्यछन् ।
बर्षातको समयमा पानीका मुहाननै दुषितहुने भएकाले धारोमा पनि दुषित पानी नै आँउछ्,दुषित पानी प्रयोगगर्दा झाडापाला,रुघाखोकी,छालाजन्य रोगको संक्रमणहुने खतराहुने हुन्छ ”स्वास्थ्य चौकी त्रिपुराकोटकी स्वास्थ्यकर्मी सावीत्री सिँहले भनिन् ।

बर्षातमा पानीलाई उमाल्ने,सोडिस गर्ने,फिल्टरिङ लगाएतका विभिन्न शुद्धीकरणका बिधिहरु अपनाएर मात्र मात्र पानीको प्रयोग गर्नुपर्ने स्वाथ्यकर्मीले आग्रह गरेकाछन् ।
बर्षायाममा फोहोर पानीको प्रयोग धेरैहुने गरेकाले स्वास्थ्य सँस्था तथा निजि मेडिकल सेन्टरहरुमा झाडापखाला,ज्वरो,रुघाखोकी का बिरामिहरु एपचारकालागि धेरै आउने गरेको मेडिकल संञ्चालकहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com