काठमाडौं,२९ असार । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको आमाको निधन भएको छ । मुख्यमन्त्री राउतको आमाको ७२ बर्षको उमेरमा स्वर्गवास हुनु भएको हो । बिहारको रक्सौलामा उपचारको क्रममा आज दिउँसो ३.१५ बजे निधन भएको हो । उहाँको आमा विगत लामो समय देखि सुगर, मुटु रोगबाट ग्रस्त हुनुहुन्थ्यो ।



















प्रतिक्रिया दिनुहोस्