ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

लोकेशकुमार यादवको घटनाको छानबिन केन्द्रबाटै होस:सांसद पाण्डे


bhawani desk
असार २२, २०७५ शुक्रबार  ५ : ५९ बजे

काठमाडौ ,२२ असार । नेपाली काँग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले राष्ट्रिय सभा सदस्य मुक्ताकुमारी यादवका छोरा लोकेशकुमार यादवको मृत्युसम्बन्धी घटनाको छानबिनका लागि माग गर्नुभयो ।

गत चैत २ गते साँझ धनुषास्थित गणेशमान नगरपालिका, पोताहा चोकमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको भनिए पनि यादवको दुर्घटनाबाट नभई हत्या नै भएको दाबी गर्दै सत्यतथ्य पत्ता लगाउन केन्द्रीयस्तरबाटै छानबिन होस् भनी सांसद पाण्डेले माग गर्नुभयो ।

राष्ट्रिय सभाको आजको बैठकको प्रारम्भ हुनासाथ समय माग गर्दै सांसद पाण्डेले सो माग गर्नु भएको हो । दुर्घटना भएको भनिएको स्थलभन्दा २० मिटर वर नै हात काटेर फालिएको, लासभन्दा धेरै पर मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा भेटिएको, लासको टाउकामा धारिलो हतियार प्रयोग भएको तर शरीरका अन्य भागमा भने कुनै क्षति नभएकाले पनि यो दुर्घटना नभई हत्या नै भएको भनी उहाँले दाबी गर्नुभयो ।

यादवको हत्या भएको केही दिनपछि उनको धनुषास्थित घरमा स्वतन्त्र तराई मधेश निर्माण सेना नामक समूहले फ्याँकेको पर्चामा ‘तिमीहरु नेपाली काँग्रेसका तर्फबाट राजनीति गरिरहेका छौँ, त्यसैको चेतावनीस्वरुप छोरालाई हत्या गरिएको हो’ भन्ने कुरा लेखिएको सांसद पाण्डेले सभालाई जानकारी दिनुभयो ।

आफ्नो छोराको हत्या नै भएको भन्दै यस विषयमा सत्यतथ्य छानबिनका लागि स्वयं गृहमन्त्रीलाई समेत सांसद यादवले आग्रह गरिएकामा हालसम्म कुनै कारबाही अगाडि नबढेको गुनासो गर्दै उहाँले यस विषयमा आफ्नो पार्टीको संसदीय दलमा समेत गम्भीर छलफल भई केन्द्रीय स्तरबाट छानबिन गरी दोषीउपर कडा कारबाही होस् भनी सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद मुक्ताकुमारी यादवले आफ्नो छोराको हत्याबारे पुनः छानबिनका लागि निवेदन दिएपछि अहिले भारतीय फोनबाट सांसद यादवको मोबाइलमा बारम्बार धम्की दिएर फोनहरु आउने गरेको पनि उहाँले सदनमा जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

रोल्पाबाट नेकपाका वर्षमान पुन विजयी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ऐतिहासिक झट्का: किन कांग्रेस र एमालेले व्यहोरे सर्मनाक हार ?

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

रोल्पाबाट नेकपाका वर्षमान पुन विजयी

रोल्पामा वर्षमान पुन विजयी

रौतहट-१ मा रास्वपाका राजेशकुमार चौधरी विजयी, माधव नेपाल चौथो स्थानमा

सुनसरी-१ : हर्क साम्पाङको ५ हजार बढी मतले अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com