ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कम्प्युनिष्ट पार्टी सबैखाले गुठबन्दीबाट मुक्त हुनुपर्छ : नेता खनाल


bhawani desk

काठमाडौं,२२ असार । नेपाल कम्प्युनिष्ट पार्टीका बरिष्ठ नेता झलनाथ खनालले कम्प्युनिष्ट पार्टी सबैखाले गुठबन्दीबाट मुक्त हुनुपर्ने बताएका छन् ।

कार्ल माक्र्स जन्म द्विशतबार्षिकी समारोह समिति प्रदेश नम्बर ५ ले आज बाकेको नेपालगञ्जमा आयोजना गरेको प्रादेशिक गोष्ठीमा बोल्दै पुर्व प्रधानमन्त्री समेत रहेका नेकपाका बरिष्ठ नेता खनालले सो कुरा बताएका हुन् ।

पार्टी नीती र विधी अनुसार नेकपा सञ्चालन हुनुपर्नेमा समेत उनले जोड दिए । पक्ष र विपक्षमा गुटबन्दी गर्ने, कतीपयलाई जिम्मेवारी नदिने जस्ता गतिविधीबाट नेकपालाई मुक्त गर्नुपर्ने बरिष्ठ नेता खनालले बताए ।

नेपालमा कम्प्युनिष्ट आन्दोलन दिन दुई गुणा रात चौगुणा फैलिदै गएको उनको भनाई रहेको थियो । नेकपाका स्थायी समिति सदस्य तथा कार्ल माक्र्स जन्म द्विशतबार्षिकी मुल समारोह समितिका संयोजक घनश्याम भुषालले जीतको समयमा नेतृत्व मात्तिएको खण्डमा ठुलो दुर्घटना हुन सक्ने भएकाले सावधानी साथ अघि बढ्नुपर्ने बताए ।

नेपाली काङ्ग्रेस आफ्नै कारणले फेरी फर्कन नसक्ने गरी सकिएको उनले दावी समेत गरे । कार्ल माक्र्स जन्म द्वि शतबार्षिकी समारोह प्रदेश समितिका संयोजक ठाकुर गैरेका अनुसार गोष्ठीमा अर्ध भूमिगत नेकपा मसालका महामन्त्री मोहनबिक्रम सिंह, नेकपाका नेता घनश्याम भुषाल, डा. विजय पौडेल, राम कार्की, गणेश शाह र नेपाली काङ्ग्रेसका नेता प्रदिप गिरीले प्रशिक्षण दिनेछन् ।

शनिबारसम्म चल्ने गोष्ठीमा प्रदेश नम्बर ५ का १२ जिल्लाबाट नेकपा र राष्ट्रिय जनमोर्चाका गरी एक हजार भन्दा बढी अगुवा नेता कार्यकर्ताको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com