ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वासिङ्टनका मतभेदहरु समाधानका लागि तयार – किम जोङ


एबीसी न्यूज
जेष्ठ ११, २०७५ शुक्रबार   १० : ४२   बजे


बीबीसी
उत्तर कोरियाले आफ्ना नेता किम जोङ उनसँगको शिखर वार्ता रद्द गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयप्रति दुःख व्यक्त गरेको छ ।
उत्तर कोरियाको सरकारी समाचार संस्थाले उक्त निर्णय विश्वको चाहना विपरित भएको बताएका छन् ।
स्थानिय समाचार संस्थाका अनुसार किम जोेङ उनले शिखर बैठकका लागि ठूलो प्रयास गरेको उल्लेख गर्दै वासिङ्टनका मतभेदहरु ‘जहिले पनि, जसरी पनि’ समाधान गर्न प्योङ्याङ इच्छुक छ । डेमोक्रेटिक दलकी नेता न्यान्सी पेलोसीले उत्तर कोरियासँग ट्रम्पले गम्भीर रूपमा व्यवहार गर्न नसकेको बताइन्। यता, राष्ट्रपति ट्रम्पको बैठक स्थगनको निर्णयपश्चात् ह्वाइट हाउसका अधिकारीले उत्तर कोरियाले अनेकौं वचन तोडेको बताए । दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले गहिरो खेद व्यक्त गर्दै आफ्ना उच्च सुरक्षा अधिकारीहरूलाई आपत्कालीन बैठकका लागि बोलाएका छन्।
शिखर बैठक स्थगन गर्ने निर्णय लिएका राष्ट्रपति ट्रम्पको विपक्षीहरूले अमेरिकी संसदमा चर्को आलोचना गरेका छन्।
तर राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अधिकारीहरूले उत्तर कोरियाका प्रतिनिधिहरू सिंगापुरमा अघिल्लो साता शिखर बैठकको तयारीका लागि हुने भनिएको बैठकमा नआएको र प्योङयाङले आफ्नो परमाणु परीक्षणस्थल नष्ट गर्ने क्रममा अन्तर्राष्ट्रिय अनुगमनकर्ताहरूलाई उपस्थित हुन नदिएको टिप्पणी गरेका छन्।बिहीवार विदेशी पत्रकारहरूको एउटा समूहलाई उक्त भूमिगत परिक्षणस्थलसम्मको प्रवेश सुरुङ नष्ट गर्न आयोजित कार्यक्रममा उपस्थित गराइएको थियो।
एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

दक्षिणी लेबननमा भीषण हमला गर्दै इजरायल

इरान र सदाबहार युद्धको पासो: दलदलबाट बच्ने प्रयासमा अमेरिका एक मृत मोडमा

जेफ बेजोसको अर्बौं डलर: चोरी कि सिर्जना?

कङ्गोमा इबोलाको प्रकोपः सुरक्षित अन्त्येष्टि र जनविश्वासको चुनौती

हिजबुल्लाहलाई ‘धराशायी’ बनाउन लेबनानमा आक्रमण तिब्र पार्ने इजरायली प्रधानमन्त्रीको घोषणा

चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा ‘मून बेस’ योजना सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group