ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हतकडीसहित नै भागे पक्राउ परेका व्यक्ति


admin
जेष्ठ ८, २०७५ मंगलबार  ४ : ४५ बजे

पोखरा, ८ जेठ । प्रहरीले प्रक्राउ गरेका एक व्यक्ति पोखरामा हतकडीसहित भागेका छन् । पोखरा –५, प्रस्याङमा सोमबार राति केही व्यक्तिहरुबीच झगडा भएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरीले झगडामा संलग्नलाई हतकडी लगाएकोमा एक जना भने हतकडीसहित भागेका हुन् ।

वडा प्रहरी कार्यालय बैदामका डीएसपी नवीन कार्कीले जानकारी दिए अनुसार हतकडीसहित भाग्नेमा स्थानीय राजकुमार परियार छन्।

प्रहरीले उनको खोजी गरिरहे पनि भेटाउन सकेको छैन । आफ्नै घरमा तोडफोड गरिरहेका उनलाई स्थानीयको सूचना पाएपछि पुगेको प्रहरीले हतकडी लगाएको थियो ।

प्रहरीको संख्या कम भएका कारण झगडियाहरु भागेको हुनसक्ने कास्की प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले बताए । ‘रक्सी खाएको मान्छे समाउन धेरै प्रहरी चाहिँदैन भनेर थोरै मात्रै गएका थिए । हतकडी लगाएपछि प्रहरीलाई नै झुक्याएर भागे’, उनले भने, ‘भाग्नेहरुको खोजी भैरहेको छ । पक्राउ गरेर कारबाही गर्छौं ।’

वडा प्रहरी कार्यालय बैदामले एक जना मात्रै हतकडीसहित भागेको जनाएको छ भने स्थानीयले चाहिँ अन्य केही व्यक्तिहरु पनि प्रहरीको गाडीमा चढाइसकेपछि हाम फालेर भागेको बताएका छन् ।

त्यस क्षेत्रमा प्रहरी परिचालन गरी भाग्नेहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भदौ २४ गते आगजनी र लुटपाट गर्नेहरूलाई कारबाही गर्नुपर्छ– प्रचण्ड

कोहीसँग तालमेल, गठबन्धन हुँदैन: प्रचण्ड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भदौ २४ गते आगजनी र लुटपाट गर्नेहरूलाई कारबाही गर्नुपर्छ– प्रचण्ड

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

कोहीसँग तालमेल, गठबन्धन हुँदैन: प्रचण्ड

रविलाई गगनको जवाफ – एउटा साथी मञ्चमा प्वाक्क बोलिदिन्छ, यत्रो वर्ष के गरिस् भन्छ

रञ्जित तामाङलाई प्रचण्डको फोन – जितेर आउनुस् मन्त्री बनाउँछु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com