ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीद्वारा स्वर्गीय सांसद लामिछानेको परिवारलाई सहयोग


एबीसी न्यूज
जेष्ठ ६, २०७५ आईतबार   ७ : ४८   बजे

भक्तपुर, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख ३१ गते निधन भएका प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेको परिवारलाई सरकारको तर्फबाट आर्थिक सहयोग गर्ने बताउनु्भएको छ ।

लामिछानेको परिवारलाई प्रधानमन्त्री ओलीको तर्फबाट सान्त्वना दिन युवा संघ नेपालका तीन पूर्व अध्यक्ष अर्थात् नेकपाका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्यद्वय महेश बस्नेत र निरु पाल, प्रदेशसभा सदस्य राजीव पहारी लगायतका युवा टोली नगरकोटस्थित लामिछाने निवास पुगेका थिए।

प्रधानमन्त्री ओलीको सन्देश सुनाउँदै प्रतिनिधिसभा सदस्य एवं केन्द्रीय सदस्य बस्नेतले भने, “हामीले प्रधानमन्त्रीलाई आजै भेटेर हरि गुरुको परिवारको अवस्थाबारे जानकारी गरायौँ, प्रधानमन्त्रीजीले सरकारको तर्फबाट हरिगुरुको परिवारलाई आर्थिक सहयोग गर्ने बताउनुभएको छ ।

साथै, प्रदेश सरकारलाई पनि आर्थिक सहयोग गर्नका लागि सिफारिश गर्ने बताउनुभएको छ ।” बस्नेतले युवाबाट संकलन भएको रु एक लाख २० हजार लामिछानेको परिवारलाई हस्तान्तरण गरिएको बस्नेतले जानकारी दिनुभयो ।

लामिछानेको परिवारलाई कूल सात लाख १२ हजार ८०५ आर्थिक सहयोग प्रदान गरिएको छ । बस्नेतसँगै नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले रु एक लाख, प्रधानमन्त्री केपी ओलीको परिवारको तर्फबाट प्रम पत्नी राधिका शाक्यले रु ५० हजार, एमाले चाँगुनारायण नगरपालिका ८ कमिटीले रु एक लाख ५४५, अनेमसंघ भक्तपुरले रु ८३ हजार २९० लगायत विभिन्न संघसंस्थाको तर्फबाट परिवारलाई नगद हस्तान्तरण गरिएको छ । आर्थिक सहयोगका लागि रकम संकलन गर्नेक्रम जारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विद्युतीय सवारीमा ‘करको प्रहार’: वातावरणमैत्री नीति कि उपभोक्तामाथि दोहोरो मार?

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विद्युतीय सवारीमा ‘करको प्रहार’: वातावरणमैत्री नीति कि उपभोक्तामाथि दोहोरो मार?

ट्रम्पको स्वास्थ्य रिपोर्ट सार्वजनिक: दैनिक ३ औषधि सेवन, तौल घटाउन डाक्टरको सुझाव

विद्युतमा कर लगाउने सरकारको निर्णयप्रति कुलमानको आपत्ति, तत्काल फिर्ता लिन माग

भारतमा रवि लामिछानेले नेपालीसँग अन्तर्क्रिया गर्ने

नयाँ कर प्रणालीले विद्युतीय गाडीको मूल्य ४० लाखसम्म बढ्ने

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group