ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई बालबालिकालाई स्कुल पढाउन शेर्पा दम्पतीको सहयोग


admin

संखुवासभा, २ जेठ । धन सम्पत्ति भन्दा पनि मन ठुलो हो, यस्तै उदाहरणीय काम गरेका छन संखुवासभाको मकालु गाँउपालिका घर भएका शेर्पा दम्पतीले । जिल्लाकै विपन्न एक परिवारका दुई बालबालिकालाई निशुल्क पढाईदिने भएका छन उनीहरूले ।

जिल्लाको मकालु गाउपालिका-२ सेदुवा स्याथी घर भई हाल काठमाडौंमा व्यापार ब्याबसाय गर्दै आएका निमादोर्ची शेर्पा र उनको श्रीमती अन्जु शेर्पाले खाँदबारी नगरपालिका-३ मानेभञ्ज्याङ राजकुलो नजिकै बस्दै आएका बुद्विबहादुर बिष्टको ५ बर्षिय छोरा हिमाल र ३ बर्षिय छोरी हिमाला बिष्टलाई निशुल्क पढाइ दिने घोषणा गरेका हुन् ।

हाल उनीहरू दुबै जना मानेभञ्ज्याङ स्थित प्रभात बोडिङमा अध्ययरत छन । उनीहरूलाई १० कक्षा सम्म पढाइ दिने घोषणा गरेका हुन् । आजै एक कार्यकम माझ १५ हजारको चेक हस्तान्तरण गरे ।

नेपाल पत्रकार महासंघ संखुवासभा शाखाको सहकार्यमा शेर्पा दम्पतीले छात्रबृति दिएका हुन् । महासंघले विपन्न बिष्ट परिवारका दुई बालबालिकालाई १० कक्षा सम्म पढाइ दिने र अनुगमनका साथै पढाईको बिषयमा मनिटरिङ महासंघले गर्ने जनाएको छ ।

कार्यक्रममा बोल्दै दाता निमादोर्चिले हामीले पैसा भएर दिएका होईनौ, आफनै जिल्ला विपन्न परिवारका बालबालिका शिक्षाबाट बन्चित नहोस भनेर सानो सहयोग गरेको बताए । विपन्न परिवारका विष्ट दैनिक ज्यालामजदुरि गरेर जिविकोपार्जन गदै आएका छन ।

कार्यक्रममा महासंघका अध्यक्ष इन्द्र गिरीले यस्तै सहयोगी हातहरू निरन्तर सम्पक र समन्वयको आवश्यता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com