ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धुर्कोटमा ल्याब सेवा संचालन


एबीसी न्यूज
जेष्ठ २, २०७५ बुधबार  २ : १४ बजे

गुल्मी, २ जेष्ठ । गाउँपालिका ६ धुर्कोट रजस्थल गुल्मीमा रहेको स्वास्थ्य चौकिमा ल्याब सेवा संचालनमा आएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा ल्याब सेवा संचालनमा आएको हो । सेवा संचालनमा आएसँगै सानो–सानो रोगको परिक्षण गर्न स्थानियलाई सदरमुकाम तम्घास जानुपर्ने बाध्यताको हटेको छ । ंउक्त ल्याब सेवाले रजस्थलसँगै वाग्ला, वस्तु, जैसिथोक, हाडहाडे, पिपलधारा, मदाने गाउँपालिकाको भनभने, म्यालपोखरी, पुर्कोट लगायतको दर्जनौ गाउँका स्थानियलाई सेवाप्रवाह गरको छ ।

ल्याब संचालनमा आएपछि जन्डिस, टी.वी., मृगौला लगाएतका २२ प्रकारका रोगहरुको पहिचान र उपचारमा सहयोग पुग्ने अस्पतालका डाक्टरका सुरज पोखरेल बताउछन् । त्यस्तै ल्याबबाट खकार, दिसा, पिसाब, रगत लगायतमा रोगको किटाणु भए÷नभएको पत्ता लगाइन्छ ।
प्राथमिक स्वास्थ केन्द्रका अध्यक्ष तथा धुर्कोट गाउँपालिका उपाध्यक्ष शिव खत्रीले प्राथमिक स्वास्थ केन्द्रले दिने सेवा–सुविधाबारे धेरैलाई जानकारी नभएको कारण पनि बिरामीहरु स्वास्थ्य संस्था सम्म कम आउने गरेको बताए ।

स्वास्थ्य संस्थाले आफ्नो सेवा थप गुण्स्तरीय बनाउदै लैजाने तथा आगामी दिनहरुमा ज्येष्ठ नागरिकको लागि निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने, सवै वडाहरुमा एम्बुलेन्स सेवा संचालन गर्ने, सबै स्वास्थ्य चौकिमा २४ घण्टा नै प्रसुति सेवा संचालन गर्नेजस्ता गाउँपालिकाले जनाएको छ ।
त्यस्तै प्रत्येक वडाका स्वास्थ्य चौकि भवन बनाउने लगायतका योजना गाउँपालिकाका रहेको अध्यक्ष भुपाल पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

टुँडिखेलमा सेनाको घोडेजात्रा

थिति बसाल्ने संकल्प र नागरिक करारको राजनीति, रास्वपाको ‘वाचा पत्र २०८२’, निर्वाचन परिणाम र जनअपेक्षाको नयाँ अध्याय

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं–इरान

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com