ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जितगढी किल्ला बचाउन सडक नाटक


admin
बैशाख २१, २०७५ शुक्रबार  ४ : ३५ बजे

रुपन्देही, २१ वैशाख। बुटवलस्थित जितगढी किल्लाको संरक्षण एंव संवद्र्धन गर्न जनचेतना जगाउने उद्देश्यले बुटवलका विभिन्न स्थानमा आज सडक नाटक प्रस्तुत गरिएको छ ।

भारतीय पेन्सन क्याम्पका नाममा जितगढी किल्लामा जग्गा दिइने सरकारी निर्णय गलत भएको भन्दै किल्लाको संरक्षणका लागि व्यापक जनचेतना जगाउन सडक नाटक प्रस्तुत गरिएको ऐतिहासिक जितगढी किल्ला बचाउ अभियान, बुटवलले जनाएको छ ।

गएको मङ्गलबारदेखि शुरु भएको सडक नाटक २३ गतेसम्म सञ्चालन हुने छ । बुटवलको देवीनगर, ट्राफिकचोक, जेसिसचोकलगायतका आसपासका क्षेत्रमा सडक नाटक प्रस्तुत गरिएको बताइएको छ ।

“हाम्रो उद्देश्य जितगढी किल्ला बचाउका लागि खबरदारी गर्ने हो” रक्तिम सांस्कृतिक अभियानका कलाकार नारायण शर्माले भन्नुभयो ।

रक्तिम परिवारका कलाकार दलबहादुर विक, लक्ष्मी गुरुङ, डम्मर भण्डारी, दिलीप रसाइलीलगायतका कलाकारले सडक नाटकमा अभिनय गरेका छन् ।

“तत्कालीन प्रचण्ड सरकारले भारतीय पेन्सन क्याम्पका नाममा ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, सामरिक महत्वको जितगढी किल्ला नजिकको जग्गा भारतलाई दिने निर्णयले राष्ट्रियतामाथि नै आँच आउने र भारतले जग्गा कब्जा गर्ने आशंका हुन्छ”, रक्तिम सांस्कृतिक अभियानका सल्लाहकारसमेत रहेका शर्माले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

अमेरिकी राष्ट्रपतिले कति झुठो वक्तव्वाजी गर्छन् ? टाइम्स रिपोर्ट

टिकट खोसिएपछि संविधान संशोधनको बहस: योगेशकुमार भट्टराईको ‘कम्ब्याक’ रणनीति?

‘केरल’ अब ‘केरलम’ : भाषिक पहिचानलाई संवैधानिक मान्यता

शुल्क तिर्न नसक्ने विपन्नको पक्षमा सर्वोच्चको ऐतिहासिक आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com