ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जितगढी किल्लामा सेनाले तोप पड्काउने


sharan sharan
बैशाख ५, २०७५ बुधबार  ६ : १५ बजे

बुटवल, ५ बैशाख ।
अंग्रेज सेनालाई पराजित गर्दै नेपाली सेनाले बिजय प्राप्त गरेको २०३ वर्ष पुग्दा बुटवलको जिगढी किल्लामा औपचारीक बिजय उत्सव मनाउन थालिएको छ ।
बुटवल उप महानगरपालिकाले बिजय प्राप्त गरेको बैशाख ७ गतेलाई औपचारीक मान्यता दिंदै यस वर्ष देखि नियमीत बिजय उत्सव दिवस मनाउन थालेको हो । उपमहानगरले आज पत्रकार सम्मेलन गदै बिजय उत्सवलाई सप्ताहब्यापी रुपमा मनाउन थालिएको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै बुटवल उप महानगरपालिकाका प्रमुख शिवराज सुबेदीले जितगढीको बिजयले नेपालीको शान बढाएको बताउनुभयो ।

साप्ताहाब्यापि कार्यक्रम अन्तर्गत बिहिबार गोष्ठिको आयोजना गरिएको छ भने शुक्रबार ७ गते बिशेष समारोहका साथ बिजय उत्सब मनाउने कार्यक्रम रहेका छ । शुक्रबार बिहान उपमहानगर परिशरबाट बाजागाजा, झाकि सहित शोभा यात्रा र तत्कालिन बिर गोर्खालि सेनाको सम्मानका लागि तोप सहित सलामि दिने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारि गराइयो ।  ७ गते साझ नै घर घरमा दिपावली गर्न पनि उप महानगरपालिकाले आग्रह गरेको छ ।
बिक्रम सम्बत १८७१ पुसमा अंग्रेज सेनाले बुटवल र नुकाकोट दरबारमा रहेको नेपाली सेनामाथि आक्रमण गरेकोमा १८७२ बैशाख ७ गते नेपाली सेनासंग पराजित भै गोरखपुर तर्फ फिर्ता भएको थियो ।
उपमहानगरले नेपाली सेनाको सलामी सहित बिशेष समारोह गरि बिजय उत्सव दिवस मनाउने कार्यक्रम तय गरेको छ । कार्यक्रमको एबिसी न्युजले बैशाख ७ गते प्रत्येक्ष प्रशारण गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टेम्पु माथि रुख ढल्दा २ जनाको मृत्यु, ३ घाइते

अदालतको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष, तर मतभेद कायमै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

टेम्पु माथि रुख ढल्दा २ जनाको मृत्यु, ३ घाइते

अदालतको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष, तर मतभेद कायमै

एमाले अध्यक्ष ओली डिस्चार्ज

भोलिदेखि वीरगञ्जको मुख्य सडक विस्तार सुरु गरिँदै

गाउँपालिका, नगरपालिका र वडाको संख्या तथा सीमा हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव

नेपालका जेनजी युवा लक्षित गरी चीनले ल्यायो ‘युथ पायोनियर प्रोग्राम’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com