ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अदालतको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष, तर मतभेद कायमै


एबीसी न्यूज
बैशाख ५, २०८३ शनिबार  ८ : ०५ बजे

काठमाडौँ, ५ वैशाख । विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा नेतृत्वको कार्यसमितिलाई अधिकारिकता प्रदान गर्ने सर्वोच्च अदालतको फैसला देउवा पक्षले स्वीकार गर्ने निष्कर्ष निकालेको छ।

शनिबार बसेको देउवा पक्षको बैठकले अदालतको फैसला स्वीकार गर्ने निष्कर्ष निकालेको हो। कांग्रेस नेता मिन विश्वकर्माले पार्टीभित्र मतभेद रहे पनि स्वतन्त्र न्यायपालिकाले गरेको फैसला स्वीकार गर्ने बताए।

नेपाली कांग्रेसले न्यायालयले गरेको फैसलालाई सधैं आत्मसात गर्दै आएको छ। फैसलामाथि पर्याप्त असन्तुष्टिका आधार हुँदा हुँदै, केही आधारहरू विवादास्पद हुँदाहुँदै आदेश स्वीकार गर्ने निष्कर्षमा पुगेका छौं, उनले भने।

सर्वोच्चले राजनीतिक दलसम्बन्धी ऐनको व्याख्यामा देउवा पक्ष असन्तुष्ट रहेको उनले संकेत गरे। तर, पार्टीभित्रका मतभेद अझै रहेको उनले सुनाए।

उनले देशभर पार्टी एकतालाई लिएर असन्तुष्टिहरू बढ्दै गएको बताए। ुपार्टी एकताका विषयमा निरन्तर चिन्ता व्यक्त भइरहेका छन्। सबै पक्षले पार्टी कसरी जाने विषयमा चासो व्यक्त गरिरहेका छन्। हामी पार्टी एकतामै जोड दिएर अघि बढ्छौं उनले भने।

उनले कांग्रेस सभापति गगन थापा भएको र पार्टी एकताको टुंगो लगाउने जिम्मेवारी पनि उनैको काँधमा आएको बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टेम्पु माथि रुख ढल्दा २ जनाको मृत्यु, ३ घाइते

अदालतको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष, तर मतभेद कायमै

सम्बन्धित

टेम्पु माथि रुख ढल्दा २ जनाको मृत्यु, ३ घाइते

भोलिदेखि वीरगञ्जको मुख्य सडक विस्तार सुरु गरिँदै

गाउँपालिका, नगरपालिका र वडाको संख्या तथा सीमा हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव

न्यायपूर्ण फैसला, हारजितको विषय होइन–महामन्त्रीद्वय

आईपीएल क्रिकेटमा गुजरातले कोलकातालाई पाँच विकेटले हरायो

अमेरिकी उच्च कूटनीतिज्ञ समिर पल कपुर सोमबार काठमाडौं आउँदै, तीन दिन काठमाडौंमा रहने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com