ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्रि वस्नेतद्धारा अनाथ वालवालिकालाई विद्यालय भर्ना


admin

खलङ्गा , ५ वैशाख । वन तथा वातावरण मन्त्रि शक्ति वहादुर वस्नेतले अवको शिक्षा वेरोजगार जनशक्ति उत्पादन गर्ने नभई व्यावशायिक र रोगारमूलक हुने वताउनुभएको छ ।

‘हामी सवैको इच्छा, अनिवार्य निःशुल्क आधारभुत शिक्षा’ भन्ने नाराका साथ सञ्चालन भएको विद्यालय भर्ना अभियान २०७५ को आज गृहजिल्ला जाजरकोटको भेरी नगरपालिका १ स्थीत श्री शीव मा।वि। कालेगाउँमा आयोजना गरीएको डाइनामीक एकडेमीक सफ्टवयर मा २ जना अनाथ वालवालकिाहरुलाई भर्ना गर्दै उक्त कुरा वताउनुभएको हो ।

आजै मन्त्रि वस्नेतले शीव मा।वि कालेगाउँमा भर्खरै जडान गरीएको सीसी क्यामेराको उद्घाटन समेत गर्नुभएको छ । मन्त्रि वस्नेतले विद्यालयमा रहेको पुस्तकालय, कम्प्युटर ल्याव, र विज्ञान प्रयोग शालाको समेत अवलोकण गर्नुभएको छ ।

भेरी नगरपालिका– १ रावतगाउँ को ५ वर्षीय प्रमोद रावत लाई कक्षा १मा र सोही स्थानकी १२ वर्षीया शर्मीला वि।क। लाई कक्षा ७ मा आफ्नो संरक्षकत्वमा भर्ना गर्नु हुदै उनिहरुलाई उच्च शिक्षा सम्मको अध्ययन आफैले गराउने घोषणा समेत गर्नुभएको छ ।

एक अर्को प्रशंगमा मन्त्रि वस्नेतले राजनैतिक व्यवस्था परीवर्तन सँगै जनताको अवस्था परीवर्तन को अनुभुती जनतालाई दीलाउन सकेनौं भने भोली जनताले व्यवस्था प्रति नै वितृष्णा उत्पन्ना हुने े खतरा समेत रहेको औंल्याउनु भयो । नेपालको ४५ प्रतिशत भुभाग वन क्षेत्रले ओगटेका ेछ तर हामीले हाम्रो देशका लागी आवस्यक पर्ने ६० प्रतिशत काठ वीदेशवाट आयात गनुपर्ने वाध्यता दुःखद रहेको वताउनु भयो ।

अव मन्त्रालयमा रहेका परम्परागत निति नियमलाई समय सापेक्ष रुपमा परिवर्तन गरी संरक्षण र उपयोगमुखी वनाउने वताउनु भयो । अव सरकारले आफ्नो देशको लागी आवस्यक पर्ने काठको पूर्ती स्वदेसवाटै गरी विदेश समेत निर्यात गराउने र सो कार्यले लाखौं युवाहरुलाई स्वदेसमै रोजगारीको अवसर समेत प्रदान गराउने योजना सरकारले राखेको वताउनुभयो ।

जाजरकोट जिल्लामा रहेका वहुमुल्य काइनाइट पत्थर,शीसा,तामा ,फलाम खानी रहेकाले अव त्सको अन्वेसन गराई जिल्लालाई समृद्धतर्फ लीने आफ्नो योजना रहेको वताउनुभयो ।

जिल्ला शिक्षा अधिकारी ललित विक्रम स्ंिहको समेत उपस्थीती रहेको उक्त कार्यक्रममा विद्यालयको अवस्थाको वारेमा प्र।अ। तिलक वहादुर खत्री ले अवगत गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com