ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी पूर्व प्रथम महिला बारबरा ९२ वर्षको उमेरमा निधन


एबीसी न्यूज


वैशाख, ५ । संयुक्त राज्य अमेरिकाकी पूर्वप्रथम महिला बारबरा बुशको ९२ वर्षको उमेरमा निधन भएको छ।
पूर्वराष्ट्रपति जर्ज एच डब्ल्यू बुशको कार्यालयलद्वारा जारी वक्तव्यमा परिवार साक्षरताको क्षेत्रमा कहिल्यै नथाक्ने एक अभियानकर्मीका रूपमा बारबरा बुशलाई वर्णन गरिएको छ।

आफ्नो जीवनकालमा श्रीमान् र छोरा दुबै अमेरिकी राष्ट्रपतिको पदमा चयन भएको देख्न पाउने उनी एक्ली महिला थिइन् ।

उनी केही समययता बिरामी थिइन् र थप उपचार गराउन अस्वीकार गर्दै आएकी थिइन्। उनले आफ्नो जीवनका अन्तिम दिनहरू परिवारसँग आरामका साथ बिताउन चाहेको बताएकी थिइन्।
उनका श्रीमान् ९३ वर्षको उमेरसँगै सबैभन्दा धेरै बाँच्ने अमेरिकी राष्ट्रपति हुन् । उनी पूर्वराष्ट्रपति जर्ज बुशकी श्रीमती र जर्ज डब्ल्यू बुशकी आमा थिइन्। आफ्ना छोरा र श्रीमान्‌ले राष्ट्रपतिका रूपमा शपथ खाएको देख्ने उनी एकमात्र महिला थिइन्।बारबरा बुश एक साक्षरता अभियानकर्मी पनि थिइन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com