काठमाडौ जेठ ३१ गते । उज्यालो पार्टी नेपालका उपाध्यक्ष डा. महेन्द्र लावतीले पार्टी शक्ति संकलनमा जुटेको बताएका छन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनले यस्तो बताएका हुन । कार्यक्रममा भने चुनाव हार्दैमा हाम्रो मुद्धा सकिएको छैन , फेरि मुल मुद्धामा उभिनको लागि विचार मिल्ने संग एकता गरिएको बताएका छन । भर्खरै हाम्रो पार्टी नेपाल र उज्यालो नेपाल पार्टी वीच ७ बुँदे एकतामा सहमति भएको उनले बताए । कृषि , पर्यटन , उद्योग तथा बजेट जस्ता आफनो पार्टीको मुद्धा भएको उनले बताए ।


















प्रतिक्रिया दिनुहोस्