ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • रिपोर्ट
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खेलकुदले युवालाई राष्ट्रप्रति जिम्मेवार नागरिक बनाउँछ ः मुख्यमन्त्री बानियाँ


एबीसी –न्युज
जेष्ठ १३, २०८३ बुधबार  ५ : ०४ बजे

काठमाडौ, जेठ १३ गते । प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिता आजदेखि सुरु भएको छ। बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशद्वारा आयोजित प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगितामा सहभागी भएका छन्। प्रतियोगिता आज दिउँसो १ बजे दशरथ रंगशाला मा सञ्चालन भएको थियो। कार्यक्रममा मुख्यमन्त्री बानियाँले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुद क्षेत्रको विकास, युवा प्रतिभाको प्रोत्साहन तथा प्रदेशस्तरीय खेल गतिविधिलाई थप प्रभावकारी बनाउने विषयमा प्रदेश सरकारले जोड दिएको बताए। उनले सात वटै प्रदेश लाई खेल मार्फत जोड्ने गरी प्रदेशले तयारी थालेको समेत जानकारी दिए। मुख्यमन्त्री बानियाँले खेलकुदले युवालाई अनुशासित, आत्मविश्वासी र राष्ट्रप्रति जिम्मेवार नागरिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै प्रदेश सरकारले खेल पूर्वाधार विकास र खेलाडी प्रोत्साहनलाई प्राथमिकतामा राखेको उल्लेख गरे । उनले भने “राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताले नयाँ प्रतिभा पहिचान गर्न र राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न महत्वपूर्ण योगदान पुर्‍याउनेछ, । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा बागमती प्रदेशका विभिन्न जिल्लाबाट खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगितामार्फत उत्कृष्ट खेलाडी छनोट गरी आगामी राष्ट्रिय प्रतियोगिताका लागि तयारी गरिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘रवि लामिछाने कैदीबन्दी भगाउने काममा संलग्न, सूक्ष्म अनुसन्धानसहित कारबाही गर’

खेलकुदले युवालाई राष्ट्रप्रति जिम्मेवार नागरिक बनाउँछ ः मुख्यमन्त्री बानियाँ

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मानव अधिकार आयोगको निष्कर्ष: सुधन गुरूङले नेतृत्व लिएपछि भदौ २३ गते हुलदंगा

सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न सिफारिस ( को को छन् सिफारिसमा नामसहित)

‘रवि लामिछाने कैदीबन्दी भगाउने काममा संलग्न, सूक्ष्म अनुसन्धानसहित कारबाही गर’

जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि नै छानबिन गर्न सिफारिस

नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीपीलाई विभागीय कारबाही गर्न आयोगको सिफारिस

प्रधानमन्त्रीको भुमिकामाथि प्रश्न ः डा. रावल भिडियो ।

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com