काठमाडौ , बैशाख १५ । राष्ट्रिय उपभोक्ता मंच नेपालका सचिव तिर्थ नारायण महर्जनले उपभोक्ता दोहोरो मारमा परेका बताएका छन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनले यस्तो बताएका हुन । उनले कार्यक्रममा भने जव अन्तर्राष्ट्रिय बजारमा मुल्य बढ्छ , त्यसको प्रत्यक्ष मारमा उपभोक्ता पर्छन । मंहँगीको समयमा सरकारले जनमुखी भएर उपभोग्य बस्तु तथा सेवामा राहतका कार्यक्रम ल्याउनुपर्नै बताएका छन ।


















प्रतिक्रिया दिनुहोस्