७० लाख सुकुम्बासी सडकमा आउँछ ः नहेन्द्र खड्का पूर्व उपाध्यक्ष, भुमि आयोग , भिडियो
काठमाडौ, बैशाख १३ । भुमि आयोगका पूर्व उपाध्यक्ष नहेन्द्र खड्काले ७० लाख सुकुम्बासी सडकमा उत्रे कसैले रोक्न नसक्ने बताएका छन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनले यस्तो बताएका हुन । नयाँ सरकारले थापाथली , सिफल, टोखा जस्ता स्थानमा रहेका सुकुमवासीहरुलाई बस्ती खाली गर्न भनेपछि उनले यस्तो बताएका हुन । कार्यक्रममा उनले सरकार संविधान विपरित र अमानविय कार्यमा लागेको आरोप लगाए । काठमाडैंका सुकुम्बासी बस्तहिरुमा सरकारले डोजर लगाएर आर्तक फैलाएको आरोप समेत लगाए ।

प्रतिक्रिया दिनुहोस्