काठमाडौ, ६ वैशाख । काठमाडौं स् राष्ट्रिय स्वतन्त्र पार्टीले बैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरू गर्ने भएको छ। आइतबार बसेको पार्टीको सचिवालय बैठकले बैशाख १५ गतेदेखि जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो।
यस्तै बैठकले सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि ९ वटा एजेण्डा तय गरेको छ।



















प्रतिक्रिया दिनुहोस्