काठमाडौ , चैत्र ३० नेकपा एमालेका सांसद ऐन महरले प्रधानमन्त्री बालेन साहको पोशाक प्रती प्रश्न उठाएका छन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनले प्रधानमन्त्रीको पोशाक उपयुक्त नभएको बताएका छन । प्रधानमन्त्रीको पोशाक पटक्कै नसुहाउको उनका भनाई छ । कार्यक्रममा उनले भने औपचारिक समारोहमा औपचारिक पोशाकमै प्रस्तुत हुँदा मात्र पदको गरिमा झल्किन्छ। सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्नो प्रस्तुति र पहिरनमार्फत पनि राष्ट्रको छवि प्रतिनिधित्व गर्छन् । यसतर्फ सम्बन्धित सबैको ध्यान जान आवश्यक रहेको उनले बताए ।



















प्रतिक्रिया दिनुहोस्