ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली कम्युनिस्ट पार्टीले ४६ जिल्लामा उम्मेदवार टुंग्यायो (सूची)


एबीसी न्यूज
माघ ५, २०८२ सोमबार   ६ : ३३   बजे

काठमाडौं ५ माघ । नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये ४६ जिल्लामा उम्मेदवार चयन गरिसकेको छ। पार्टीले उम्मेदवारी प्राप्त गर्ने सम्पूर्ण कमरेडहरूलाई हार्दिक बधाई दिँदै आसन्न प्रतिनिधि सभा निर्वाचनमा अग्रिम सफलताको शुभकामना व्यक्त गरेको छ।

पार्टीका अनुसार जनताको विश्वास, सहिदहरूको सपना र पार्टीको ऐतिहासिक जिम्मेवारी बोकेका उम्मेदवारहरूलाई आगामी फाल्गुन २१ गते हुने निर्वाचनमा ⭐️ तारा चिन्हमा मतदान गरी विजय गराउन सम्पूर्ण मतदातासमक्ष अपिल गरिएको छ।

उम्मेदवारहरूको विवरण (क्षेत्रअनुसार)

  • झापा १ – अशेष घिमिरे
  • झापा ५ – रज्जित तामाङ
  • भोजपुर – अजम्बर काङमाङ राई
  • ताप्लेजुङ – खेलप्रसाद बुढाथोकी
  • पाँचथर – हर्कबहादुर नेम्वाङ (मिक्सो)
  • सुनसरी १ – सूर्यकुमार भट्टराई (मनोज भट्टराई)
  • मोरङ ३ – देउमान साम्वाहाम्फे
  • मोरङ ४ – अमनलाल मोदी
  • मोरङ ५ – शिवकुमार मण्डल
  • मुगु – चन्द्रबहादुर शाही
  • बैतडी – परमानन्द भट्ट
  • डोटी – त्रिलोचन भट्ट
  • बाजुरा – प्रकाशबहादुर शाह
  • डडेल्धुरा – मानसिंह माल
  • दार्चुला – लक्ष्मणदत्त जोशी
  • बझाङ – मीनबहादुर कुँवर
  • अछाम १ – भीम रावल
  • अछाम २ – शरदसिंह भण्डारी
  • कञ्चनपुर १ – बीना मगर
  • कञ्चनपुर २ – लालबहादुर खड्का
  • कञ्चनपुर ३ – मानबहादुर सुना
  • कैलाली २ – राजेन्द्र साउद
  • कैलाली ३ – वीरमान चौधरी
  • कैलाली ४ – हरि चौधरी (उत्सव)
  • कैलाली ५ – प्रेम आले
  • बर्दिया १ – वामदेव गौतम
  • बर्दिया २ – लालवीर चौधरी
  • पर्वत – मनहरी तिमल्सिना
  • जुम्ला – नरेश भण्डारी
  • सर्लाही २ – महिन्द्रराय यादव
  • सर्लाही ३ – नारायणकाजी श्रेष्ठ
  • रुकुम पश्चिम – गोपाल शर्मा (अनल)
  • गोरखा १ – हरिराज अधिकारी
  • गोरखा २ – लेखनाथ न्यौपाने
  • नवलपरासी २ – देवेन्द्र पौडेल
  • चितवन ३ – रेनु दाहाल
  • नुवाकोट १ – हितबहादुर तामाङ
  • काठमाडौं ८ – सुमन सायमी
  • सिन्धुपाल्चोक १ – माधव सापकोटा
  • सिन्धुपाल्चोक २ – युवराज दुलाल
  • दोलखा – विशाल खड्का
  • दैलेख १ – अम्बरबहादुर थापा
  • दैलेख २ – योगेन्द्रबहादुर शाही
  • सुर्खेत १ – जीतबहादुर राना
  • सुर्खेत २ – झकबहादुर मल्ल
  • डोल्पा – धनबहादुर बुढा

पार्टीले बाँकी क्षेत्रका उम्मेदवार टुंग्याउने प्रक्रिया तीव्र बनाइएको जनाएको छ।

#नेपालीकम्युनिस्टपार्टी

#प्रतिनिधिसभानिर्वाचन

#ताराचिन्ह

#फाल्गुन२१

#जनताकोआवाज

#वामपन्थी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

प्रदेश र स्थानीय तहको बजेट : कतै घट्यो, कतै बढ्यो (पूर्णपाठ)

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

बजेट २०८३/८४ : २१ खर्ब २४ अर्बको ‘सुधारवादी’ बजेट, प्रदेश र स्थानीय तहमा मिश्रित प्रभाव ![पूर्णपाठ]

आकारमा अस्वाभाविक ठूलो भयो, यो वास्तविक बजेट होइन : पूर्वअर्थमन्त्री पुन

नवीनताको नाममा अन्योलपूर्ण बजेट: एमाले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group