ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालेन शाह जनकपुर पुग्दा समर्थकको भिड, विमानस्थलको सिसा ढोका फुट्यो


एबीसी न्यूज
माघ ४, २०८२ आईतबार  ६ : ३१ बजे

जनकपुरधाम, माघ ४, २०८२: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह जनकपुर आइपुगेका छन्। काठमाडौं महानगरपालिकाको मेयर पदबाट आइतबार राजीनामा दिएपछि उनी जनकपुर प्रस्थान गरेका हुन्।

जनकपुर विमानस्थलमा रास्वपा सभापति रवि लामिछानेसहित बालेन शाहलाई पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए। स्वागतका क्रममा विमानस्थलको बाहिरिने ढोकामा अत्यधिक भीड जम्मा हुँदा धकेलाधकेल भएको र त्यसक्रममा सिसाको ढोका फुटेको विमानस्थल स्रोतले जनाएको छ।

समर्थकहरूको ठूलो भिडका कारण अवस्था नियन्त्रण बाहिर गएपछि बालेन शाह र रवि लामिछाने केही समय विमानस्थलभित्रै रोकिएका थिए। घटनामा मानवीय क्षति भने नभएको जनाइएको छ।

यो घटनाको दृश्यहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्, जसले बालेनको राजनीतिक यात्रालाई थप चर्चामा ल्याएको छ। निर्वाचन नजिकिँदै गर्दा बालेनको यो जनकपुर भ्रमणले राष्ट्रिय राजनीतिमा नयाँ तरंग ल्याउने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी गम्भीर घाइते

संयुक्त राष्ट्रसंघको अपिल — “असल नियतका साथ वार्तामा बस्नू”

सम्बन्धित

इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी गम्भीर घाइते

संयुक्त राष्ट्रसंघको अपिल — “असल नियतका साथ वार्तामा बस्नू”

“अमेरिकामाथि भरोसा छैन” — इस्लामाबादमा इरानी सभामुख गालिबाफको कडा सन्देश

काठमाडौंका सडकमा ढकमक्क फूल फुलाउने महानगरको नयाँ अभियान (तस्बिरसहित)

सुशासनको डंका पिट्नेहरू नै सम्पत्ति लुकाउँदैछन्:शंकर पोखरेल

कहिलेदेखि वाशिङ्टन पाकिस्तान आउन थाल्यो ? के के गर्यो ? (संक्षेपमा)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com