ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नम्बर ५ समृद्ध बने नेपाल नै समृद्ध बन्ने : मुख्यमन्त्री पोखरेल


sharan sharan
चैत्र १७, २०७४ शनिबार  १० : ४२ बजे

नेपालगन्ज, १७ चैत्र ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश ५ लाई समृद्ध बनाउन सके सिङ्गो नेपाल समृद्ध बन्ने बताएका छन् ।
बांकेको नेपालगन्जमा शनिबार लायन्स क्लब इन्टरनेशनल वी टु ३२५ को छैठौं महाधिवेशनलाई सम्बोधन गर्दै उनको सो कुरा बताएका हुन् । अन्य प्रदेशका मुख्य मन्त्रीहरुले आफ्नो प्रदेशको विशेषतामा मात्र सिमित राखेको भन्दै मुख्यमन्त्री पोखरेलले प्रदेश ५ सबै हिसाबले विशेषता बोकेको प्रदेश भएको दाबी गरे । अरु सबै प्रदेशमा भएका बिशेषता प्रदेश ५ मा मात्रै रहेको बताउदै उनले आफुहरु सिङ्गो नेपाल बनाउने अभियानमा लागेको बताए ।
अहिले जनताले दिएको म्याडेण्ड स्थायित्व, समृद्वि र विकासको लागि भएको मुख्यमन्त्री पोखरेलको भनँई रहेको थियो । राजनिति अब पछाडी हट्न नसक्ने भन्दै उनले अबको समय विकास र समृद्विको समय भएको बताए । छोटो समयमा नै यो मुलुकलाई समृद्विको बाटोमा लग्ने सकिने बताउदै मुख्यमन्त्री पोखरेलले त्यसको लागि सबैलाई साथ दिन आग्रह गरे ।
शान्तिका अग्रदुत सिद्वार्थ गौतमबुद्वको जन्मस्थान लुम्बिनी हामीस“ग भएपनी त्यसलाई सही सदुपयोग गर्न चुकेको उनले बताए । लुम्बिनी पर्खालभित्र घेरिएर मात्र रहेको भन्दै त्यसलाई बाहीर ल्याउन नसकिएको मुख्यमन्त्री पोखरेलको जिकिर रहेको थियो । महाधिवेशनमा लायन्सलाई सहयोग पु¥याउने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । महाधिवेशन शनिबार नै सम्पन्न भएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

सम्बन्धित

मनाङमा चुनावी चहलपहल सुरु : यशोदा सुवेदी गुरुङ

तनहुँ–१ को ‘ट्रिपल थ्रेट’ : स्वर्णिमको लहर कायम कि भगवती न्यौपानेले एमाले मत जोगाउँछिन्?

रास्वपाको ‘सादगी चरित्र’ अभियान: माछामासु-रक्सी बन्द, ४ मिनेट ढिलाइमा ४ पटक उठबस!

रुपन्देहीका क्षेत्र १, ४ र ५ : कांग्रेस–एमालेको पुरानो द्वन्द्व, रास्वपाको युवा चुनौती र नेकपाको मधेस कार्ड !

रुपन्देही–२ : विष्णु पौडेल र चुन्नु पौडेलबीच ‘क्लासिक’ प्रतिस्पर्धा, रास्वपाले कति मत काट्ला ?

रुपन्देही–३ : मुख्य प्रतिस्पर्धामा तीन उम्मेदवार-रास्वपालाई बागीको डर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com