ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वराष्ट्रपति डा. यादवद्वारा समवेदना व्यक्त


admin

पर्सा, २९ फागुन। यूएस बंगला विमान दुर्घटनामा परी ज्यान गुमाएका यात्रुको आत्माको शान्तिको कामना गर्दै पूर्वराष्ट्रपति डा रामवरण यादवले समवेदना व्यक्त गर्नुभएको छ ।

वीरगञ्जमा आज एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति डा यादवले युएस बंगला विमान दुर्घटनामा परी ज्यान गुमाउने नेपाली तथा विदेशी नागरिकप्रति गहिरो दुःख प्रकट गर्नुभयो ।

हरि खेतान बहुमुखी क्याम्पसको ३६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति डा यादवले ठूलो नभई असल व्यक्ति बन्न कार्यक्रममा उपस्थित रहेका विद्यार्थीलाई सल्लाह दिनुभयो । उहाँले असल व्यक्तिलाई समाज र राष्ट्रले खोजेर स्थान दिने भएकाले ठूलो हुने अभिलाषाभन्दा असल बन्ने सोचको विकास गर्न विद्यार्थीलाई सुझाव दिनुभयो ।

कार्यक्रममा उहाँले शिक्षित समाजले नै लोकतन्त्र बलियो र राष्ट्र समृद्ध बन्ने धारणा व्यक्त गर्दै मुलुकमा व्याप्त रहेको अशिक्षालाई समाप्त पर्न सबै एकजुट भई लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

हरि खेतान बहुमुखी क्याम्पसका प्रमुख डा. भगवान् यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकास सिंह, प्रहरी उपरीक्षक डा. गणेश रेग्मी, नेपाली काँग्रेस पर्साका जिल्ला सभापति अजयकुमार द्विवेदी, पूर्वसभासद् रामेश्वर रौनियार लगायतले विद्यार्थीले शिक्षा हासिल गरेपछि त्यसको सदुपयोग मुलुकभित्रै गर्नुपर्ने विचार व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com