ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल


एबीसी न्यूज
कार्तिक २१, २०८१ बुधबार   ७ : २८   बजे

काठमाडौं २१ कात्तिक । अमेरिकी राष्ट्रपतिय बहुचर्चित उच्च महत्वको चुनावमा उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको प्रतिस्पर्धामा रहेको छ । नोभेम्वर ५ विहानैबाट शुरु भएको निर्वाचन केही बेर अघिसम्म करिब दुई दर्जन राज्यहरूमा मतदान सकिएको छ। मतदान बन्द हुने राज्यहरूमा जर्जिया, पेनसिल्भेनिया र उत्तर क्यारोलिना जस्ता प्रतिस्पर्धात्मक राज्यहरू पनि छन् । ती राज्यका केही स्थानहरूमा मतदानको समय थप गरिएको थियो।
अहिलेसम्म ट्रम्प कम्तीमा नौ राज्यमा विजयी हुने प्रक्षेपण गरिएको छ भने ह्यारिस कम्तीमा पाँच राज्यमा विजयी हुने प्रक्षेपण गरिएको छ।

ट्रम्पले फ्लोरिडामा र न्यूजर्सीमा ह्यारिसले जित्ने प्रक्षेपण गरिएको छ भने दुवै उम्देवारले प्रारम्भिक केही राज्यहरूमा जित हात पारेका छन्। महत्वपूर्ण स्विङ राज्यहरूको नतिजा अझै घोषणा हुन बाँकी छ।
हालसम्म ह्यारिससँग ३५ इलेक्टोरल मतहरू छन् भने ट्रम्पसँग ९५ इलेक्टोरल मत छन् । निर्वाचित हुन २७० मत हुनु पर्दछ । जम्मा ५३८ इलेक्टोरल कलेज मतहरु रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

प्रदेश र स्थानीय तहको बजेट : कतै घट्यो, कतै बढ्यो (पूर्णपाठ)

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

बजेट २०८३/८४ : २१ खर्ब २४ अर्बको ‘सुधारवादी’ बजेट, प्रदेश र स्थानीय तहमा मिश्रित प्रभाव ![पूर्णपाठ]

आकारमा अस्वाभाविक ठूलो भयो, यो वास्तविक बजेट होइन : पूर्वअर्थमन्त्री पुन

नवीनताको नाममा अन्योलपूर्ण बजेट: एमाले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group