ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वभर माइक्रोसफ्ट सर्भर डाउन, दिल्ली, सिंगापुर, लण्डन र अमेरिकाका उडान रद्ध !


एबीसी न्यूज
श्रावण ४, २०८१ शुक्रबार   ३ : २०   बजे

काठमाडौं ४ असार । गत एक घण्टादेखि विश्वभर माइक्रोसफ्ट सर्भर डाउन भएका कारण विश्वभरका अन्तराष्ट्रिय उडान रोकिएका छन् । सर्भर डाउन भएका कारण विश्वका प्रमुख विमानस्थल र विशेषगरी अमेरिकाका सवै विमानस्थलमा गम्भीर समस्य देखिएको बीवीसीले जनाएको छ ।
‘मास आईटी आउटेज’ भनिएको यो समस्या नेपालमा पनि देखिएको छ।

विश्वका एयरलाइन्स, बैंक तथा अन्य विभिन्न सेवामा असर पुगिरहेका बेला नेपालमा पनि माइक्रोसफ्ट ब्राउजर प्रयोग गर्ने बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, भुक्तानी सेवा प्रदायकलगायतलाई असर गरेको हो।

नेपालमा ब्राउज स्ट्राइक नामक एन्टिभाइरस प्रयोग गरिरहेका बैंक तथा वित्तीय संस्था र नेपाल क्लियरिङ हाउस ९एनसीएचएलमा पनि समस्या देखिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डिल्लीराम पोखरेलले जानकारी दिए। उनका अनुसार अहिले समस्या समाधानको पहल भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

बिजुलीको भ्याटमा सीमा बढाउने तयारी

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group