ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२२ सदस्यीय मन्त्रिपरिषद् गठन (सूचीसहित)


एबीसी न्यूज
असार ३१, २०८१ सोमबार   १२ : ४७   बजे

काठमाडौं ३१ असार । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन्। राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गरेसँगै ओलीले मन्त्रिपरिषद् गठन गरेका हुन्।

प्रधानमन्त्री ओलीले गरेको सिफारिस अनुसार राष्ट्रपति पौडेलले मन्त्रीहरू नियुक्त गरेका हुन्। उनीहरूको शपथ अहिले भइरहेको छ।

यी हुन् प्रधानमन्त्रीसहितका मन्त्री:

१) केपी शर्मा ओली- प्रधानमन्त्री
२) प्रकाशमान सिंह- उपप्रधान तथा सहरी विकास

३) विष्णु पौडेल- उपप्रधान तथा अर्थ
४) पृथ्वीसुब्बा गुरुङ- सञ्चार तथा सूचना प्रविधि 
५) रमेश लेखक- गृह
६) शरतसिंह भण्डारी- श्रम, रोजगार तथा सामाजिक सुरक्षा
७) आरजु राणा- परराष्ट्र
८) प्रदीप यादव- खानेपानी
९) बलराम अधिकारी- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
१०) दामोदर भण्डारी- उद्योग, वाणिज्य तथा आपूर्ति
११) नवलकिशोर साह सुडी- महिला, बालबाबालिका तथा ज्येष्ठ नागरिक
१२) देवेन्द्र दाहाल- भौतिक पूर्वाधार तथा यातायात
१३) तेजुलाल चौधरी- युवा तथा खेलकुद
१४) प्रदीप पौडेल- स्वास्थ्य तथा जनसंख्या
१५) अजय चौरसिया- कानुन, न्याय तथा संसदीय मामिला
१६) बद्री पाण्डे- संस्कृति पर्यटन तथा नागरिक उड्डययन
१७) रामनाथ अधिकारी- कृषि 
१८) विद्या भट्टराई- शिक्षा 
१९) मानवीर राई- रक्षा 
२०) दीपक खड्का- ऊर्जा जलस्रोत तथा सिंचाइ
२१) राजकुमार गुप्ता- संघीय मामिला तथा सामान्य प्रशासन
२२) ऐनबहादुर शाही- वन तथा वातावरण 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

बिजुलीको भ्याटमा सीमा बढाउने तयारी

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group