ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेल रद्द, अंक बांडियो


एबीसी न्यूज
जेष्ठ ३०, २०८१ बुधबार   ७ : २३   बजे

 

काठमाडौं ३० जेठ । वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेल रद्द भएको छ।

आईसीसी टी–२० विश्वकप अन्तर्गत नेपाल र श्रीलंकाबीच आज बिहान खेल हुने तयारी थियो।

तर, लगातार पानी परेपछि खेल रद्द गरिएको हो।

 

अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रगंशालामा खेल हुने तयारी भइरहँदा लगातार वर्षा भएको थियो। पानी पर्न नरोकिएपछि टससमेत नभइ खेल रद्द भएको हो।

केहीबेर पानी रोकिँदा ग्राउण्ड स्टाफले मैदानको पानी सोस्ने काम गरेका थिए। तर पनि पुनः वर्षा भएपछि टससमेत नभइ खेल रद्द भएको हो।

 

खेल रद्द भएसँगै नेपाल र श्रीलंकाले एक–एक अंक बाँडेका छन्।

अंक बाँडेसँगै नेपाल २ खेलबाट १ अंक जोड्दै चौथो स्थानमा छ। तीन खेलबाट १ अंक बनाएको श्रीलंका अंक तालिकाको पुछारमा छ।

पहिलो खेलमा नेपाल नेदरल्यान्डसँग ६ विकेटले पराजित भएको थियो।

श्रीलंका भने पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेटले पराजित भएको थियो। श्रीलंकाले दोस्रो खेलमा बंगलादेशसँग २ विकेटको हार व्यहोरेको थियो।

नेपालसँग अंक बाँडेसँगै श्रीलंका भने सुपर ८ को दौडबाट बाहिरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

बिजुलीको भ्याटमा सीमा बढाउने तयारी

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group