ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गिरिवन्धु जग्गा नीतिगत भ्रष्ट्राचारका बारे ओली किन उफ्रेको ? : नेका नेता शर्मा


एबीसी न्यूज
जेष्ठ २४, २०८१ बिहीबार  ११ : ५७ बजे

 

काठमाडौं २४ जेठ । प्रतिनिधि सभाको विशेष समय लिएर बोल्दै नेका महामन्त्री विश्व प्रकाश शर्माले गिरिवन्धु जग्गा प्रकरणमा ओलीले नै किन पहिले खुट्टा उचालेको भन्दै गम्भीर प्रश्न गरेका छन् । शर्माले गृहमन्त्रीले गिरिवन्धु प्रकरणमा केही बोल्न नसक्ने भन्दै आफ्नो शिक्षा मन्त्री सुमना श्रेष्ठबारे ओलीले बोलेको अभिव्यक्ति प्रतिवाद गर्न नसक्नेले ओलीका बारेमा के बोल्न सक्लान भन्दै प्रश्न गरे ।
बालेन शाहको प्रतिवाद गर्न पनि ओलीजी आफै तम्सिनुको कारण के हो ? शर्माले सोध्दै भने काठमाडौंको सडक विस्तार तथा पेटी निर्माणका बारेमा शाहले चालेको कदम सही भएको भन्दै प्रतिवाद गरे । ओलीले जहाँसुकै सिंगौरी खेल्दै हिंडेपनि कांग्रेस नतर्सने बताए ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधिसभाको विशेष समयमा सम्बोधन गर्दै यस्तो चुनौती दिएका हुन् ।

“गृहमन्त्रीलाई खोज्न चाहन्छु,” शर्माले भने, “तपाईंले गिरीबन्धुको फाइल खोल्न सक्नुहुन्छ ? सक्नुहुन्न । बोल्न पनि सक्नुहुन्न ।”

शिक्षामन्त्रीका विषयमा यति ठूलो प्रश्न उठाउँदा पनि बोल्न नसकेको आरोप शर्माको थियो । शर्माले सहकारी प्रकरणमा गृहमन्त्रीको नाम नलेखिए पनि ठेगाना र सिम्बोल नम्बर लेखिएको उल्लेख गर्दै ढुक्क हुन आग्रह गरे ।
दुई देशका राहदननी दुरुपयोग गरेको गृहमन्त्रीेले कसैको एउटै नम्वर नागरिकतामा मिल्यो रे भन्ने नाममा झम्टेर के गर्न खोजेको भन्दै शर्माले प्रश्न गरे । कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीप्रति संकेत गर्दै नेता शर्माले भने आखिर खोदा पहाड निकला चुहा भयो । के यो सरकारको छानविन यस्तै हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

तनहुँ–१ को ‘ट्रिपल थ्रेट’ : स्वर्णिमको लहर कायम कि भगवती न्यौपानेले एमाले मत जोगाउँछिन्?

सी जिनपिङको सैन्य सफायाका असहज संकेत

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

ओलीका एक्का थेबेको बालेनलाई चुनौतीः ‘लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे तपाईंको आधिकारिक धारणा के हो?’

रुकुम पूर्वबाट समाजवादको मोडेल खडा गर्छु –प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com