ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लाइन लगाएर प्रहरीको गोली हानी हत्या


एबीसी न्यूज
फाल्गुन १०, २०७४ बिहीबार   ७ : १५   बजे

फागुन १० । दक्षिण अफ्रिकाको इस्टर्न केप प्रान्तमा पाँच जना प्रहरी अधिकारी र एक जना सिपाहीको हत्या भएको छ ।

दक्षिण अफ्रिकाको सरकारी समाचार एजेन्सीले जनाए अनुसार तीन जना प्रहरी अधिकारीको प्रहरी स्टेसनमैलाइन लगाएर गोली हानी हत्या भएको हो । एक जना ड्युटीमा नभएका प्रहरी जवानलाई भने आक्रमणकारीले भाग्दै गर्दा गोली हानी हत्या गरेका छन् । त्यस्तै दुई जना प्रहरी अधिकारीलाई भने उनीहरुले कब्जामा लिएर हत्या गरेका हुन् ।

सरकारले जारी गरेको वक्तव्यमा उनीहरुको हत्या घाँटी रेटेर गरिएको बताइएको छ । नचिनेको हतियारधारीहरुको समूह बुधबार बिहान एकाएक उमटाटा नजिकै रहेको प्रहरी स्टेसनमा अन्धाधुन्ध गोली हानेका थिए ।

किन आक्रमण गरियो भन्ने अहिलेसम्म केही नखुलेको प्रहरीले बताएको छ । तर आक्रमण गर्नुभन्दा केही समय अगाडि आक्रमणकारीले एटीएम मेसिन चोरी गरेको शंका आक्रमणकारीले पाँच थान हतियारका सबथै एउटा प्रहरी भ्यान पनि लुटेर लगेका छन् ।

दक्षिण अफ्रिकी प्रहरीका कमिस्नर खेहला जोन सिटोलले हत्याराहरुलाई जुनसुकै हालतमा भए पनि पक्राउ गरी छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

आम नागरिकले सामाजिक सञ्जालमा आक्रमणको निन्दा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

दक्षिणी लेबननमा भीषण हमला गर्दै इजरायल

इरान र सदाबहार युद्धको पासो: दलदलबाट बच्ने प्रयासमा अमेरिका एक मृत मोडमा

जेफ बेजोसको अर्बौं डलर: चोरी कि सिर्जना?

कङ्गोमा इबोलाको प्रकोपः सुरक्षित अन्त्येष्टि र जनविश्वासको चुनौती

हिजबुल्लाहलाई ‘धराशायी’ बनाउन लेबनानमा आक्रमण तिब्र पार्ने इजरायली प्रधानमन्त्रीको घोषणा

चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा ‘मून बेस’ योजना सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group