ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानमा सैन्य जनरल सुलेमानीको समाधिस्थलनजिकै विस्फोटः १०३को मृत्यु १४१ गम्भीर घाइते


ABC NEWS
पुस १९, २०८० बिहीबार   ६ : २१   बजे

काठमाडौं १९ पुस । इरानको रिभोलुसनरी गार्डका पूर्व जनरल कासिम सुलेमानीको हत्याको चौथो वर्षगाँठ मनाइँदै गरेको समारोहमा स्थलमा विस्फोट संख्या १ सय ३ जनको मृत्यु भएको छ ।

इरानमा आपतकालीन सेवाको निरीक्षण गर्ने संस्थाले विस्फोटमा मृत्यु हुनेको संख्या १०३ पुगेको बताएको छ। विस्फोटमा १४१ जना गम्भीर घाइते भएको इरानी समाचारसंस्थाले जनाएको छ ।

सरकारी सञ्चारमाध्यमका अनुसार समारोहमा दुईवटा ‘भयानक विस्फोट’ भएका थिए।

रेड क्रिसेन्टको जनसम्पर्क विभागले दोस्रो विस्फोटमा घाइतेहरूलाई मद्दत गर्न पठाइएका तीन उद्धारकर्मीको मृत्यु भएको जनाएको छ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

केरमानका डेपुटी गभर्नरले भने, ‘यो घटना आतंकवादी हमला हो।’
सुलेमानीलाई सन् २०२० मा इराककारा राजधानी बग्दादमा अमेरिकी ड्रोन हमला गरेर हत्या गरिएको थियो । उनी खमेनी पछिका मुख्य शक्तिशाली कमाण्डर मानिन्थे ।
घटना लगत्तै रुसी राष्ट्रपछि भ्लादमीर पुटिर टर्कीेका राष्ट्रपछि रिएप एरर्दोगानले इरानी सर्वोच्च नेता आयातोल्लाह खमेनीलाई फोन मार्फत घटनाप्रति दुख व्यक्त गर्दै समवदेना व्यक्त गरेका छन् । तर बांकी विश्व नेताहरुले भने अझै सम्म केुनै प्रिितmत्रया दिएका छन्। इरानी विदेशमन्त्रीले आक्रमणकारी शक्ति र हत्याराहरुलाई उचित जबाफ दिने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

बिजुलीको भ्याटमा सीमा बढाउने तयारी

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group