ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फेसबुककी कार्यकारीलाई क्यान्सर


एबीसी न्यूज
माघ २५, २०७४ बिहीबार  १२ : २८ बजे


सोसल मिडिया कम्पनी फेसबुककी बेलायतस्थित एकजना कार्यकारीलाई निको नहुने क्यान्सर रोग लागेको खुलासा भएको छ ।

फेसबुकको युरोप, मध्यपूर्व तथा अफ्रिका शाखाको उपाध्यक्ष रहेकी लेडी मेन्डेल्सनले आफूलाई फोलिक्युलर लिम्फोमा भनिने रक्तक्यान्सर लागेको खुलासा गरेकी हुन् ।

फोलिक्यूलर लिम्फोमा ढिलोगरी विस्तार हुने क्यान्सर हो, जुन निको हुँदैन । यद्यपि, उपचार गरी बिरामीहरु केही वर्षसम्म बाँच्न भने सक्दछन् ।आफूलाई क्यान्सर लागेको कुरा आफ्ना सन्तानलाई बताउनुु आफूलाई अहिलेसम्मकै अप्ठेरो लागेको उनले बताएकी छिन् ।

लेडीले अब आफूले यो रोगको बारेमा फेसबुक पेजमार्फत जनचेतना जगाउने कार्यमा लाग्ने पनि बताएकी छन् ।

अष्ट्रेलियाका निकी ग्रिनहाल्गले उक्त फेसबुक पेज बनाएका थिए र अहिले लेडी पनि उक्त पेजको को एडमिनिस्ट्रेटर बनेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचनमा खटिएका एक प्रहरीको मृत्यु

सहकारी काण्डमा चुनावी ध्रुवीकरण:रास्वपा ‘मिलापत्र’ र फिर्तामा जोड, कांग्रेस–एमाले कारबाही र कडा नियमनको पक्षमा

सम्बन्धित

बेलायती राजाका भाइ एन्ड्रू पक्राउ

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com