ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जीवा लामिछानेको रोचक संस्मरण : ‘राज्य व्यवस्था बदलिए सगैं प्राचीन स्मारकहरुको महत्व र परिभाषा पनि बदलिदै जाने रहेछ’


ABC NEWS
श्रावण १०, २०८० बुधबार   १० : ४६   बजे

दोश्रो विश्वयुद्ध पछि स्टालिनको आदेशमा सन ५० को दशकमा निर्माण गरिएका मस्कोका सात गगनचुम्बी भवनहरूको समूह हो- द सेभेन सिस्टर्स अफ मस्को । निर्माणकालमा ती भवनहरु युरोपका सबैभन्दा अग्ला भवन थिए । द सेभेन सिस्टर्स मध्येको एक मस्को राजकिय विश्वविद्यालयको मुख्य भवन सन १९९० सम्म युरोपको सबैभन्दा अग्लो भवन थियो ।
यी भवनहरु युरोपमा उतीबेला निक्कै मन पराउन थालिएपछि स्टालिनले भ्रातृ राष्ट्रहरूहरुमा पनि सोभियत उपहारस्वरूप भवन निर्माण गर्ने आदेश दिए । जस बमोजिम पोल्यान्डको राजधानी वार्शा, रुमानीयाको बुखारेस्ट, चेक रिपब्लिकको प्राग, किएभ (यूक्रेन) र शांघाई (चिन) मा समेत यस्तै शैलीका भवन निर्माण भए ।
पृष्ठभूमिमा रहेको यो भवन पोल्यान्डको राजधानी वार्साको ‘दि प्यालेस अफ कल्चर एन्ड साइन्स’ हो । यो ठॉऊमा म सन १९८७ को नोभेम्बर महिनामा पहिलो पटक पुगेको थिएं । मेरा सहपाठी शितल गुप्ता यात्रामा सगैं थिए । त्यतिबेला हामीलाई यो भवनका बारेमा सगर्व भनिएको थियो- ‘भातृ राष्ट्र सोभियत संघबाट पोलिस जनताले पाएको अमूल्य उपहार (Подарок Братского Советского Народа) ।’
आज साथीहरुसंग वार्सा घुम्दैगर्दा ‘होप अन होप अफ’ बसको अटो अडियो टुरमा यो भवनका बारेमा एक महिलाको सुमधुर स्वरमा यसो भनेको सुनें- ‘यो भवन सोभियत दासताको प्रतिकका रुपमा राजधानी वार्सामा विराजमान छ ।’
कहिलेकॉही म सोच्छु, ‘राज्य व्यवस्था बदलिए सगैं प्राचीन स्मारकहरुको महत्व र परिभाषा पनि बदलिदै जाने रहेछ । ‘

DCIM100MEDIA

: जीवा लामिछानेको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

बजेट: अंकगणित कि विश्वासको दस्तावेज ?

सरकारका दुई महिना : सय कार्यसूचीका अधिकांश काम कागजमा मात्र, कार्यान्वयन शून्यप्राय !

आन्दोलन कि हुलदंगा? १७ सांसदको भूमिकामाथि प्रश्न, सेनाको असहयोगमाथि आयोगको आक्रोश

के कर्पोरेट अमेरिकाले लोकतन्त्रको रक्षा गर्न सक्छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group