ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री विरुद्ध संसद्‍मा प्रतिपक्षको आक्रोश (तस्बिर समाचार)


एबीसी न्यूज
असार २०, २०८० बुधबार  ५ : ०१ बजे

 

काठमाडौं २० असार । प्रधानमन्त्री प्रचण्डले दुई दिन अघि सार्वजनिक रुपमा बोलेको अभिव्यक्तिलाई लिएर संसदमा प्रतिपक्षी दलहरुले राजीनामा माग्दै आक्रोश पोखेका छन् ।
मालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आप्पति जनाउँदै बैठकमा अवरोध गरेको छ ।

सोमबार पुस्तक विमोचनको कार्यक्रममा उनले एकपटक प्रीतम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक–पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्ति देशहित विरोधी रहेको एमालेको ठम्याइ छ ।
बैठक सुरु हुनासाथ एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पदमा रहन उपयुक्त नभएको भन्दै राजीनामा माग गरेका थिए । उनले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने बताए ।
प्रमुख प्रतिपक्षी दलको लयमा रास्वपा र राप्रपा पनि मिसिएका थिए ।

संसद्‍मा प्रतिपक्षको आक्रोश (तस्बिरहरू)

 

Parliament (17)1688554531.jpg

Parliament (15)1688554528.jpg

Parliament (16)1688554528.jpg

Parliament (13)1688554520.jpg

Parliament (14)1688554520.jpg

Parliament (11)1688554517.jpg

Parliament (12)1688554517.jpg

Parliament (9)1688554513.jpg

Parliament (10)1688554513.jpg

Parliament (7)1688554510.jpg

Parliament (8)1688554510.jpg

Parliament (5)1688554507.jpg

Parliament (6)1688554507.jpg

Parliament (4)1688554504.jpg

Parliament (3)1688554504.jpg

Parliament (1)1688554501.jpg

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

सम्बन्धित

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

हिजो व्यवस्था फेर्न बन्दुक बोक्यौं, अब अवस्था फेर्न समृद्धिको झण्डा बोक्छौं : प्रचण्ड

रुपन्देही १ मा रोचक प्रतिस्पर्धा : नयाँ भर्सेस पुराना, तर बहुपक्षीय प्रतिस्पर्धा (तथ्य,व्यक्तित्व र विरासत विस्तृत)

जसपाको चुनावी घोषणापत्र: संविधान पुनरावलोकन आयोग गठनको प्रस्ताव (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com