ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फोरम नेपालले संसदीय दलका नेता निर्वाचनको माध्यमबाट चयन गर्ने


एबीसी न्यूज
माघ २०, २०७४ शनिबार   ९ : १२   बजे

धनुषा, २० माघ । संघीय समाजवादी फोरम नेपालले संसदीय दलका नेता निर्वाचनको माध्यमबाट चयन गर्ने भएको छ ।

भोलि आइतबार हुने प्रदेश नं २ प्रदेशसभाको पहिलो बैठक सन्दर्भमा बसेको फोरमको प्रदेशसभा सदस्यको बैठकले संसदीय दलका नेता प्रक्रियागत रूपमा निर्वाचनको माध्यमबाट चयन गर्ने निर्णय गरिएको छ ।

निर्वाचन सम्पन्न गराउन पार्टीका तराई मधेश समितिका अध्यक्ष रेणु यादवको अध्यक्षतामा निर्वाचन समिति गठन गरिएको छ । सदस्यहरूमा प्रदेश समितिका मुख्यसचिव शम्भु झा, सचिव शेषनारायण यादव रहनुभएको छ । निर्वाचन समितिले आफैँ कार्यविधि तयार पारी निर्वाचनसम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गर्ने बताइएको छ ।

त्यसैगरी बैठकबाट भोलि हुने पहिलो प्रदेशसभा बैठकका लागि प्रदेशसभाका विभिन्न समितिसमेत सदस्यहरू चयन गरेको छ ।

बैठकबाट प्रदेशसभा अध्यक्ष मण्डलमा सञ्चमाया मोक्तान, कार्यव्यवस्था तथा परामर्श समिति सदस्यमा ज्ञानेन्द्रकुमार यादव, योगेन्द्रराय यादव र नियमावली मस्यौदा समितिमा सरोज सिंहलाई चयन गरिएको छ ।

त्यसैगरी बैठकबाट दलको नियमावलीका लागि रामआशिष यादवको संयोजकत्वमा तीन सदस्यीय नियमावली मस्यौदा समिति गठन गरिएको छ । सो समितिको सदस्यमा सञ्जय यादव र पारस साह सदस्य रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

Auto Draft

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group