ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीलाई भेट्दा वामदेवले १७ पाने लिखित एजेन्डा बुझाए, ओली मुसुसुमु हाँसे (दस्तावेज)


ABC NEWS
असार ४, २०८० सोमबार  ९ : ११ बजे

काठमाडौं ४ असार । बामदेव गौतमले आइबतार केपी ओलीलाई भेट्न जाँदा गौतमका गन्थन भन्न मिल्ने १७ पाने दस्तावेजको उपहार लिएर गएका थिए । उपहार पाउनेवित्तिकै ओली मुसस्कुराउँदै पढ्न थाले । गौतमले आफ्नो कुरा एकोहोरो दिइरहे । धन्न त्यहां गौतमकोकुरा सुन्न विष्णु पौडेल र प्रदीप ज्ञवाली संगै थिए। उनले सुनाएअनुसार केपी ओली ठान्छन्– नेकपा फुटाउने एक नम्बर व्यक्ति वामदेव हो । प्रचण्ड र माधव नेपाल ठान्छन्– वामदेवले उक्साएपछि नेकपा फुटेको हो ।

च्यासलमा एमाले अध्यक्ष केपी ओलीलाई आइतबार भेटेर छोराछोरी र नातिनातिनासँगै गौतम चितवन सम्धीका घरमा पाहुना लाग्न हिंडेका छन् ।
गौतमको १७ पाने गन्थन यस्तो छ ।
ओलीलाई भेट्दा वामदेवले १७ पाने लिखित एजेन्डा बुझाए, ओली मुसुमुसी हाँसे (दस्तावेज)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

सम्बन्धित

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

रुकुमपूर्वमा प्रचण्ड : मर्निङ वाक, स्थानीयको घरमा खाजा र पहिलो चुनावी सभा (फोटो फिचरसहित)

प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

धनगढीमा अवतरण हुन नसकेपछि मध्यराति पुन: काठमाडौं फर्कियो श्री एयरलाइन्सको जहाज

कन्काई पुलमा शंकास्पद वस्तु फेला, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रुकुमपूर्वका गाउँ–गाउँमा प्रचण्ड : स्वागत, विकासको तीव्र अपेक्षा सहित गणतन्त्रको भविष्यप्रति चिन्ता !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com