ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्तर कोरियाले आणविक आक्रमण गर्दै , कुन – कुन देश खतरामा ?


एबीसी न्यूज
माघ १७, २०७४ बुधबार   १० : २०   बजे

एजेन्सी– उत्तर कोरियाले छिट्टै आणविक आक्रमण गर्ने तयारी गरिरहेको अमेरिकी जासुसी एजेन्सी सिआइएले खुलासा गरेको छ । सिआइएले उत्तर कोरियासँग बढिरहेको आणविक शक्तिप्रति चिन्तासमेत व्यक्त गरेको छ ।

सिआइएका निर्देशक माइक पम्पियोका अनुसार उत्तर कोरियासँग यतिसम्म शक्तिशाली आणविक हतियार हुन सक्छ जसले केही महिनामै अमेरिकामाथि आक्रमण गर्नसक्छ । उत्तर कोरियाले केही महिनामै आणविक आक्रमण गर्न सक्ने सम्भावना बलियो भएको उनले बताए । उत्तर कोरियाले २०१७ मा मात्रै २० भन्दा बढी आणविक परीक्षण गरिसकेको छ । यहाँका नेता किम जोङ उनले नयाँ वर्षको सुरुवातसँगै सेनालाई ठूलो परिमाणमा परमाणु हतियार बनाउन निर्देशन दिएका थिए ।

बीबीसीलाई दिएको एक अन्तरवार्तामा सिआइएका निर्देशक पाम्पियोले आफ्नो सबै गुप्तचर रिपोर्ट राष्ट्रपति ट्रम्पलाई उपलब्ध गराउने बताएका छन् । यी रिपोर्टका आधारमा ट्रम्पले के गर्ने भन्ने निर्णय लिन सकुन् भन्ने आफ्नो उद्देश्य रहने उनले बताए । पाम्पियोका अनुसार उत्तर कोरियाविरुद्ध अमेरिकाले चाल्ने कुनै पनि कदम त्यस क्षेत्रमा विनाशकारी हुन सक्छ । खास गरी अमेरिकाका मित्र देश जापान र दक्षिण कोरिया ठूलो खतरामा पर्नेछन् । त्यसैले उत्तर कोरियाले आक्रमण गरिहाले प्रतिकार गर्न पनि निकै खतरनाक हुनेछ । किनकि यसले दुई देश निकै ठूलो खतरामा पर्नेछन्

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

बजेट २०८३/८४ : २१ खर्ब २४ अर्बको ‘सुधारवादी’ बजेट, प्रदेश र स्थानीय तहमा मिश्रित प्रभाव ![पूर्णपाठ]

सम्बन्धित

दक्षिणी लेबननमा भीषण हमला गर्दै इजरायल

इरान र सदाबहार युद्धको पासो: दलदलबाट बच्ने प्रयासमा अमेरिका एक मृत मोडमा

जेफ बेजोसको अर्बौं डलर: चोरी कि सिर्जना?

कङ्गोमा इबोलाको प्रकोपः सुरक्षित अन्त्येष्टि र जनविश्वासको चुनौती

हिजबुल्लाहलाई ‘धराशायी’ बनाउन लेबनानमा आक्रमण तिब्र पार्ने इजरायली प्रधानमन्त्रीको घोषणा

चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा ‘मून बेस’ योजना सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group