ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार १, २०८३ सोमबार
```
के बालेन र रवि फुटदैछन  ? आरके ढुंगाना, नेता, रास्वपा ▶
के बालेन र रवि फुटदैछन ? आरके ढुंगाना, नेता, रास्वपा
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनचाँदी पसलमा छापा, वैधानिक नभएको भन्दै साहुहरुको विरोध


admin
माघ १५, २०७४ सोमबार   ७ : १८   बजे

वीरगन्ज, १५ माघ । राजश्व अनुसन्धान विभाग मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैयाले वीरगन्जको अलग अलग दुई सुन चाँदी पसलमा छापा मारेको छ ।

राजश्व अनुसन्धान अधिकृत भिम देवकोटाको नेतृत्व गएको टोलीले वीरगन्को घण्टाघरस्थित लिङ्करोडमा रहेको श्री बालाजी ज्वेलर्स र गहवामा रहेको ओम ज्वेलर्स सुन पसलमा आज अपरान्ह छापामारी गरेको हो ।

विशेष सुराकीको आधारमा आफुहरुले छापामारेको राजश्व अनुसन्धान विभाग मध्यमान्चल क्षेत्रिय कार्यालय पथलैया वाराका अनुसन्धान अधिकृत भिम देवकोटाले संचारकर्मीहरुलाई बताएकाछन् ।

राजश्व अनुसन्धान कार्यालयले आज वीरगन्जको दुई अलग अलग स्थानमा रहेको सुनचाँदी पसलमा छापामारेपछि पर्सा सुनचाँदी व्यवसायी संघले विरोध समेत जनाएको छ ।

कुनै व्यापारिक प्रतिष्ठानमा अथवा उद्योग पसलमा छापामार्ने बेलामा उद्योग वाणिज्य संघ, कर कार्यालय, सम्बन्धित संघ संस्थाका प्रतिनिधि, वाणिज्य कार्यालयका प्रतिनिधि र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिहरुको उपस्थिति अनिवार्य हुनुपर्ने व्यवस्था रहेको छ । तर, राजश्व अनुसन्धान कार्यालय बाराले छापामार्ने क्रममा त्यो प्रक्रिया पुरा नगरेकोमा पर्सा सुनचाँँदी ब्यवसायी संघले ठूलो विरोध जनाएका थिए ।

राजश्व अनुसन्धानले छापा मार्ने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली ठूलो संख्यामा सो क्षेत्रमा परिचालित समेत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मन्त्री सुनिल लम्सालको ‘खुट्टा भाँचिदिनुस्’ अभिव्यक्ति : पूर्वाधार निर्माणको हतार कि कानुनी राज्यमाथिको चुनौती?

के बालेन र रवि फुटदैछन ? रास्वपा नेता, ढुंगाना भिडियो

सम्बन्धित

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

असार १ भित्र बजेट ल्याउने संवैधानिक व्यवस्था अनुसार सातै प्रदेशको बजेट आज

मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु, धार्के बजार क्षेत्रमा धमाधम काम हुँदै (तस्बिरसहित)

इलोन मस्क बने विश्वका पहिलो ‘ट्रिलियन डलर’ धनाढ्य

रावल आयोगको प्रतिवेदन अनुसार: काठमाडौँका अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने बालेन सरकारको निर्णय (विस्तृत)

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group