ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि लामिछानेले भन्छन्– राष्ट्रपति निर्वाचनबारे केन्द्रीय समितिबाट निर्णय लिन्छौँ


एबीसी / संवाददाता
फाल्गुन १५, २०७९ सोमबार  ८ : ५९ बजे

काठमाडौँ, १५ फागुन । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दै छ । फेरिएको राजनीतिक समीकरण तथा राष्ट्रपतिको निर्वाचलगायतको विषयमा छलफल गर्नका लागि केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।

सभापति लामिछानेले सरकारबाट बाहिरिने वा नबारिने भन्नेमा अझै कुनै निर्णय नलिएको बताए । ‘केन्द्रीय समितिको बैठक बस्दै छ, त्यसैले केही निर्णय गर्नेछ,’ उनले सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिदैँ भने ।

नेकपा एमाले– नेकपा माओवादी केन्द्रसहितको पाँच दलीय पुरानो गठबन्धन भत्किएको र माओवादी–कांग्रेससहितको नयाँ ८ दलीय गठबन्धन बनेको पर्सिपल्ट रास्वपाले आवाश्यक निर्णय लिनका लागि बैठक बोलाएको हो ।

सर्वोच्च अदालतले पुनः नेपाली नागरिकता नलिएको ठहर गर्दै लामिछाने सांसद पद खारेज गरिदिएपछि चितवन–२ रिक्त हुन पुगेको छ । आजको बैठकमा १० वैशाखमा हुने चितवन–२ मा हुने उपनिर्वाचनको उम्मेदवार चयनको बारेमा पनि छलफल हुने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारविरुद्ध आन्दोलनमा उत्रन शंकर पोखरेलको आह्वान

मदन–आश्रितका विचार र योगदान यात्रामा दीपस्तम्भझैं छन्– केपी ओली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

संविधान संशोधनको विषयमा राजनीतिक स्टन्ट नगर्न सरकारलाई गगनको चेतावनी

बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी

सरकारविरुद्ध आन्दोलनमा उत्रन शंकर पोखरेलको आह्वान

पूर्वराष्ट्रपति भण्डारीको सन्देश–एमालेमा सिद्धान्त र व्यवहारबीच तालमेल मिलाए अझै जनविश्वास आर्जन सम्भव

कोसी, वाग्मती र गण्डकीमा वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com