ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जोखिमपूर्ण बस्तीका परिवारलाई जग्गा


एबीसी न्यूज
माघ १३, २०७४ शनिबार   ९ : ०६   बजे

नुवाकोट, १३ माघ । भूकम्पले बस्ती जोखिममा परी विस्थापित लच्याङका १४ परिवारलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जग्गा गरिद गरी पुनःस्थापना शुरु गरेको छ ।

जोखिमपूर्ण बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा पुनःस्थापनाका लागि हल्देकालिकाको गोठडाँडामा जग्गा खरिद गरी एकीकृत बस्ती निर्माण शुरु गरिएको पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका निमित्त प्रमुख वेदप्रसाद गौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकारी अनुदान सहयोगमा चार रोपनी जग्गा खरिद गरी विस्थापितका लागि पुनःनिर्माणअन्तर्गत एकीकृत बस्तीको आवधारणानुसार आवास निर्माण गर्न लागिएको छ । निर्माण गर्न लागिएको एकीकृत बस्ती जिल्लाको पहिलो बस्ती हो ।

विसं २०७२ वैशाख १२ को ‘गोरखाभूकम्प’ले सूर्यगढी गाउँपालिका–१ लच्याङको भीरमुनि टोलका १४ परिवारका लागि प प्राधिकरणले रु १४ लाखमा चार रोपनी जग्गा खरिद गरी सुरक्षित स्थानमा स्थान्तरण गराउन बस्ती निर्माण अघि बढाएको छ । खरिद गरिएको जग्गामा विकासका पूर्वाधार नभएकाले एकीकृत बस्तीमार्फत सुविधा उपलब्ध गराउन लाभग्राहीबाट उपभोक्ता समिति गठन गरी निवेदन माग गर्न लागिएको सचिवालयले जनाएको छ ।

“पुनःनिर्माण कार्यविधिअनुसार कम्तीमा १० परिवार मिलेर एकीकृत बस्ती निर्माणका लागि निवेदन दिएमा पुनःनिर्माण प्राधिकरणले विकासका पूर्वाधारमा एक परिवारका लागि रु चार लाखसम्म लगानी गर्ने प्रावधान छ”, गौडेलले भन्नुभयो, “जग्गा खरिद गरिएको स्थानमा सडक, खानेपानी, विद्युत्लगायतका पूर्वाधार बनाउन स्थानीय तहसँग मिलेर छुट्टै कार्यक्रम ल्याउने योजना छ ।”

भौगर्भिक अध्ययन प्रतिवेदनअनुसार जोखिम बस्तीको सूचीमा विभिन्न बस्तीका ३२१ परिवार सूचीकृत भएकाले स्थान्तरण गर्न सिफारिश गरिएको छ । जोखिमपूर्ण बस्तीमध्ये यसअघि दुई चरणमा तादी–१ उर्लेनीका ७२ मध्ये ५१ परिवारलाई तादी–३ खरानीटारमा जग्गा उपलब्ध गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सामाजिक सञ्जालबाट उदाएका शक्ति छिट्टै सकिन्छन् : वर्षमान पुन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ट्रम्पको स्वास्थ्य रिपोर्ट सार्वजनिक: दैनिक ३ औषधि सेवन, तौल घटाउन डाक्टरको सुझाव

विद्युतमा कर लगाउने सरकारको निर्णयप्रति कुलमानको आपत्ति, तत्काल फिर्ता लिन माग

भारतमा रवि लामिछानेले नेपालीसँग अन्तर्क्रिया गर्ने

नयाँ कर प्रणालीले विद्युतीय गाडीको मूल्य ४० लाखसम्म बढ्ने

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सामाजिक सञ्जालबाट उदाएका शक्ति छिट्टै सकिन्छन् : वर्षमान पुन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group