ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एयर इन्डियाले २५० वटा विमान खरिद गर्ने


एबीसी / संवाददाता
फाल्गुन ३, २०७९ बुधबार  ८ : ५२ बजे

एजेन्सी, ३ फागनु । एयर इन्डियाले फ्रान्सको एयरबसबाट २५० वटा विमान खरिद गर्ने भएको छ । यो निर्णय भारतको विमान खरिदको इतिहासमा विश्वको सबैभन्दा ठुलो उड्डयन सम्झौता हो ।

“हामीले एयरबससँग धेरै राम्रो सम्बन्ध बनाएका छौँ । आज म यो घोषणा गर्न पाउँदा खुसी छु कि हामीलाई एयसबसबाट २५० वटा विमान खरिद गर्ने इरादा पत्रमा हस्ताक्षर गरेका छौँ,” टाटा सन्सका अध्यक्ष नटराजन चन्द्रशेखरनले भने ।

टाटा सन्सका अध्यक्षले प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोनको उपस्थिति रहेको भर्चुअल कार्यक्रममा सो धारणा राखेका हुन् । सम्झौतामा ४० ए३५० वाइडबडी अल्ट्रा लङरेन्ज विमान समावेश छन् भने बाँकी न्यारोबडी विमान हुनेछन् ।

भर्चुअल सम्मेलनमा नागरिक उड्डयनमन्त्री ज्योतिरादित्य सिन्धिया, वरिष्ठ उद्योगपति रतन टाटा र अन्य नेताहरूसमेतको उपस्थिति रहेको थियो ।

“एयरबसका लागि एयर इन्डियाको पुनरूत्थानको स्क्रिप्टमा मद्धत गर्नु ऐतिहासिक क्षण हो,” एयरबसका प्रमुख कार्यकारी गुइलाउम फौरीले भने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी तालमेलका लागि एमालेको अपिलभित्र के पाक्दैछ ?

रास्वपाले चुनाव जित्नेमा ढुक्क नभएपछि सरकारको मिलमेतोमा चुनाव सार्ने प्रपन्च, ओलीको ‘तीर’ कता ?

सम्बन्धित

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

इलोन मस्कले पनि एपस्टिनको टापुमा पार्टी खोजेको – इमेलखुलासा ! (एनवाटी विश्लेषण)

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

सी जिनपिङको सैन्य सफायाका असहज संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com