ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २९, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओमानको खाडीमा अमेरिकी सेनाद्वारा तेस्रो तेल ट्याङ्कर निष्क्रिय


एबीसी न्यूज
जेष्ठ २९, २०८३ शुक्रबार   ११ : ०६   बजे

काठमाडौं, २९ जेठ । अमेरिकी सेनाले राति ओमानको खाडीमा कथित रूपमा इरानी तेल ओसारपसार गर्न खोजिरहेको एउटा तेल ट्याङ्करलाई निष्क्रिय पारेको छ । अमेरिकी केन्द्रीय कमान्डले बिहीवार दिएको जानकारीअनुसार अमेरिकी सेनाद्वारा यसै साता निष्क्रिय पारिएको यो तेस्रो व्यावसायिक जहाज हो । 
सेन्टकमले सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेको विवरणअनुसार चालक दलका सदस्यहरूले अमेरिकी सेनाको निर्देशन बारम्बार उल्लंघन गरेपछि अमेरिकी विमानले गिनी–बिसाउको झण्डा अंकित एम÷टी जलवीर’को इन्जिन कोठामा दुईवटा हेलफायर क्षेप्यास्त्र प्रहार गरेको थियो । 
यसअघि यसै साता अमेरिकी विमानले पलाउको झण्डा अंकित जहाजहरू एम÷टी मारिभेक्स’ लाई पनि निष्क्रिय पारेका थिए । सेन्टकमका अनुसार मारिभेक्सले इरानी बन्दरगाहतर्फ जाने प्रयास गरेर अमेरिकी नाकाबन्दीको उल्लंघन गरेको थियो भने ’सेट्टबेल्लो’ ले इरानी तेल ओसारपसार गर्ने प्रयास गरिरहेको थियो । 
गएको अप्रिल १३ मा नाकाबन्दी सुरु भएयता अमेरिकी सेनाले निर्देशन पालना नगर्ने ९ वटा जहाजलाई निष्क्रिय पारेको छ भने निर्देशन पालना गर्ने १३५ वटा जहाजलाई अन्यत्र मोडिदिएको छ। यसैगरी, मानवीय सहायता सामग्री बोकेका ४२ वटा जहाजलाई भने आवतजावतको अनुमति दिइएको कमान्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

फेसबुक, मेसेन्जर र इन्स्टाग्रामको सेवा पुनः सञ्चालनमा, केहीलाई अझै लगइन समस्या

रावल आयोगको प्रतिवेदन अनुसार: काठमाडौँका अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने बालेन सरकारको निर्णय (विस्तृत)

सम्बन्धित

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

भियतनाममा १२ लाख भन्दा बढी विद्यार्थी राष्ट्रिय उच्च माध्यामिक परीक्षामा सम्मिलित

पाकिस्तान नियन्त्रित कश्मिरमा सैनिक विमान दुर्घटनाः २२ जनाको मृत्यु

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

ओमान नजिक भारतीय नाविक बोकेका जहाजमा अमेरिकी आक्रमण तीन भारतीय मारिए

केही घण्टामै ‘ब्याक’ भए इरानविरुद्ध भीषण आक्रमण गर्ने धम्की दिएका ट्रम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group