ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जुम्लाका ट्यूशन सेन्टर कारवाहीमा


एबीसी न्यूज
माघ ११, २०७४ बिहीबार   ८ : ४४   बजे

जुम्ला, ११ माघ । करको दायरामा नआएको भन्दै जुम्ला करदाता सेवा कार्यालयले  ट्यूशन सेन्टरलाई कारवाही गरेको छ । स्थायी लेखा नम्बर नलिइ सञ्चालन गरेको भन्दै कारर्वाही गरको हो ।

जुम्लामा सञ्चालन गरिरहेका ट्यूूशन सेन्टरले स्थायी लेखा नम्बर समेत नलिइ व्यवसाय सञ्चालन गरी कर छलेको भन्दै डाइनामिक ट्यूशन सेन्टरलाई २० हजार रुपैयाँ, ब्राइट फ्यूचर टयूशन सेन्टरलाई ५ हजार रुपैयाँ, र न्यूभिजन ट्यूशन सेन्टरलाई ५ हजार रुपैयाँ कारवाही गरिएको करदाता सेवा कार्यालय जुम्लाका कर अधिकत खडानन्द खत्रीले जानकारी दिनुभएको छ ।

जिल्लामा स्थायी लेखा नम्बर नभएका डाइनामिक ट्यूशन सेन्टर, न्यूभिजन ट्यूशन सेन्टर, ब्राइट फ्यूचर ट्यूशन सेन्टर, चन्दननाथ कोचिङ सेन्टरहरुमा अनुगमन गरेर कारवाही गरिएको थियो ।

अनुगमनपछि समितिले गरेका निर्णहरुमा ट्यूशन सेन्टरले एक साता भित्र स्थायी लेखा नम्बर अनिवार्य लिइ सक्नुपर्ने र स्थायी लेखा नम्बर नलिइ ट्यूशन राख्ने सबै ट्यूशन सेन्टरका लेखा रजिष्ट्रर समेत जफत गर्ने निर्णय गरिएको करदाता कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सामाजिक सञ्जालबाट उदाएका शक्ति छिट्टै सकिन्छन् : वर्षमान पुन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ट्रम्पको स्वास्थ्य रिपोर्ट सार्वजनिक: दैनिक ३ औषधि सेवन, तौल घटाउन डाक्टरको सुझाव

विद्युतमा कर लगाउने सरकारको निर्णयप्रति कुलमानको आपत्ति, तत्काल फिर्ता लिन माग

भारतमा रवि लामिछानेले नेपालीसँग अन्तर्क्रिया गर्ने

नयाँ कर प्रणालीले विद्युतीय गाडीको मूल्य ४० लाखसम्म बढ्ने

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सामाजिक सञ्जालबाट उदाएका शक्ति छिट्टै सकिन्छन् : वर्षमान पुन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group