ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसले ५० सिट पूरा गर्यो (सूचीसहित)


एबीसी / संवाददाता
मंसिर १०, २०७९ शनिबार   १० : ५२   बजे

काठमाडौं १० मंसिर । प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसले ५० सिट जितेको छ। १ सय ६५ निर्वाचन क्षेत्र मध्ये १ सय ४७ क्षेत्रका परिणाम आउँदा कांग्रेस ५० स्थानमा विजयी भएको हो। समानुपातिकतर्फ भने कांग्रेसले १७ लाख ४४ हजार ६९ मत पाएको छ। ६६ लाख ३१ हजार १ सय १७ मत गणना हुँदा कांग्रेसले २६.३० प्रतिशत मत ल्याएको हो।

(१) मुस्ताङ – योगेश शेरचन

(२) मनाङ – टेकबहादुर गुरुङ

(३) काठमाडौं १ – प्रकाशमान सिंह

(४) काठमाडौं ३ – सन्तोष चालिसे

(५) काठमाडौं ४ – गगनकुमार थापा

(६) काठमाडौं ५ – प्रदीप पौडेल

(७) रसुवा – मोहन आचार्य

(८) ललितपुर १ – उदय शमशेर जबरा

(९) तनहुँ २ – शंकर भण्डारी

(१०) डडेल्धुरा – शेरबहादुर देउवा

(११) काठमाडौं १० – राजेन्द्रकुमार केसी

(१२) पर्सा ४ – रमेशकुमार रिजाल

(१३) सुर्खेत २ – हृदयराम थानी

(१४) ओखलढुंगा – रामहरि खतिवडा

(१५) झापा १ – विश्वप्रकाश शर्मा

(१६) पर्सा १ – अजयकुमार चौरसिया

(१७) गोरखा १ – राजेन्द्र बजगाँई

(१८) म्याग्दी – खमबहादुर गर्बुजा

(१९) अछाम २ – पुष्पबहादुर शाह

(२०) कैलाली ४ – वीरबहादुर बलायर

(२१) दार्चुला – दिलेन्द्र प्रसाद बडू

(२२) कञ्चनपुर ३ – रमेश लेखक

(२३) कञ्चनपुर २ – एनपी साउद

(२४) दैलेख २ – दिक्पालकुमार शाही

(२५) भक्तपुर २ – दुर्लभ थापा

(२६) नवलपरासी पूर्व १ – शशांक कोइराला

(२७)  तनहुँ १ – रामचन्द्र पौडेल

(२८)  बाँके ३ – किशोरसिंह राठोर

(२९) रौतहट ४ – देवप्रकाश तिमल्सिना

(३०)  सप्तरी ३ – दिनेश कुमार यादव

(३१) धादिङ २ – राम नाथ अधिकारी

(३२) सुर्खेत १- पूर्णबहादुर खड्का

(३३) नवलपुर २- विष्णु कुमार कार्की

(३४) सिन्धुली १- श्‍यामकुमार घिमिरे

(३५) दाङ ३ – दीपक गिरी

(३६) बर्दिया १ – सञ्जय गौतम

(३७) नवलपरासी पश्चिम १ – विनोद चौधरी

(३८) धनुषा २ – रामकृष्ण यादव

(३९) सिन्धुपाल्चोक २ – मोहनबहादुर बस्नेत

(४०) मोरङ ६ – शेखर कोइराला

(४१) कैलाली ५ – डिल्लीराज पन्त

(४२) गुल्मी १ – चन्द्र भण्डारी

(४३) स्याङ्जा १ – राजु थापा

(४४) संखुवासभा – दीपक खड्का

(४५) कपिलवस्तु २ – सुरेन्द्र राज आचार्य

(४६) तेह्रथुम – सीता गुरूङ

(४७) मोरङ ३- सुनिल कुमार शर्मा

(४८) नुवाकोट २- अर्जुननरसिंह केसी

(४९) सप्तरी ४- तेजुलाल चौधरी

(५०) मुगु- ऐनबहादुर शाही

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

बिजुलीको भ्याटमा सीमा बढाउने तयारी

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group