ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२५ पालिकामा मतगणना सम्पन्न : एमाले अधि कांग्रेस दोस्रो, कहाँ को निर्वाचित (पूरा विवरण)


एबीसी / संवाददाता
जेष्ठ १, २०७९ आईतबार   २ : ०५   बजे

काठमाडौं १ जेठ । स्थानीय तह निर्वाचनअन्तर्गत अहिलेसम्म २५ पालिकामा मतगणना पूरा भएको छ । मतगणना सकिएका २५ मध्ये १० पालिकामा जिते एमाले अग्रता स्थानमा छ । एमालेलाई टक्कर दिइरहेको कांग्रेसले अहिलेसम्म १० वटा पालिकामा जितेको छ । यस्तै, माओवादी केन्द्रले चार र एकीकृत समाजवादीले दुई स्थानीय तहमा जित हासिल गरेको छ ।

एमाले विजयी भएका पालिका

१. मनाङको मनाङ ङिस्याङ गाउँपालिकास् अध्यक्ष कान्छा घले
२. मनाङको चामे गाउँपालिका, अध्यक्ष लोकेन्द्रबहादुर घले
३. मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिका, अध्यक्ष लोप्साङ छोम्पेल विष्ट
४. मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका, अध्यक्ष रिङजिन नामगेल गुरुङ
५स.मुस्ताङको लोमान्थाङ गाउँपालिका, अध्यक्ष टसी न्वर्वु गुरूङ
६. डोल्पाको से फोक्सुण्डो गाउँपालिका, अध्यक्ष धावा सम्डुङ गुरुङ
७.बझाङको साइपाल गाउँपालिका, अध्यक्ष मानबहादुर बोहरा
८. सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका, अध्यक्ष मिङ्मा छिरी शेर्पा
९. नवलपुरको बौदीकाली गाउँपालिका, अध्यक्ष प्रकाश ओझा
१०.बझाङको थलारा गाउँपालिका, अध्यक्ष प्रकाश रोकाया

कांग्रेस विजयी भएका पालिका
१. मनाङको नार्पाभूमि गाउँपालिका, अध्यक्ष कोन्जो तेन्जिङ लामा
२. मनाङको नासोँ गाउँपालिका, अध्यक्ष धनबहादुर गुरुङ
३. मुस्ताङको घरपोझङ गाउँपालिका, अध्यक्ष मोहनसिंह लालचन
४. गुल्मीको रेसुङ्गा नगरपालिकामा, अध्यक्ष खिलध्‍वज पन्थी
५. डडेल्धुराको गन्यापधुरा गाउँपालिका, अध्यक्ष इन्द्रबहादुर कार्की
६.गुल्मीको गुल्मीदरबार गाउँपालिका, अध्यक्ष सरोजकुमार थापा
७. डोटीको बडिकेदार गाउँपालिका, अध्यक्ष भैरवबहादुर साउद
८. हुम्लाको खार्पुनाथ गाउँपालिका, अध्यक्ष कर्णबहादुर रावल
९. बागलुङको तमानखोला गाउँपालिका, अध्यक्ष जोकलाल बुढा

माओवादी केन्द्र विजयी भएका पालिका

१. डोल्पाको जगदुल्ला गाउँपालिका, अध्यक्ष नारसिङ रोकाय
२. दैलेखको नौमुले गाउँपालिका, अध्यक्ष छविराम सुवेदी
३. बागलुङको ताराखोला गाउँपालिका, अध्यक्ष धनबहादुर विक
४. दार्चुलको अपिहिमाल गाउँपालिका, अध्यक्ष भगतसिंह ठेकरे

एकीकृत समाजवादी विजयी पालिका

१.डोल्पाको छार्का साङ्तोङ गाउँपालिका, अध्यक्ष सेनाङ गुरुङ
२. डोल्पाको काइके गाउँपालिका, अध्यक्ष अंगदकुमार राना

६२५ पालिकाको अग्रतामा नेका धेरै अधिघ

स्थानीय चुनावको देशभर मतगणना भइरहेको छ । जारी गणनामा २ सय ६५ स्थानीय तहमा कांग्रेसले अग्रता लिएको छ । एमालेले १ सय ८२ स्थानमा अग्रता लिएर कांग्रेसलाई पछ्याइरहेको छ । माओवादीले १ सय २५ स्थानीय तहमा अग्रता लिएको छ । यस्तै एकीकृत समाजवादीले १७, जसपाले २३ र लोसपाले ६ तथा स्वतन्त्रले २२ स्थानीय तहमा अग्रता लिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

बिजुलीको भ्याटमा सीमा बढाउने तयारी

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group