ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सबैले मरेको सिनो (राजा) लाई किन बोकेको भन्थे, राम्रै भयो : कमल थापा (भिडियो)


एबीसी / संवाददाता
बैशाख १२, २०७९ सोमबार  ८ : ५७ बजे

काठमाडौं । नवगठित राप्रपा नेपालका अध्यक्ष कमल थापाले एकीकृत राप्रपामा रहेका बेला राजाको कुरा उठाउंदा सवैले मरेको सिनो र यस्तो हत्यारोलाई किन बोकेको भन्दै प्रश्न गरेको बताएका छन् । एबीसी टेलिभिजनको आउटलुक कार्यक्रमका लागि प्रधानसम्पादक शुभशंकर कंडेलसंग कुरा गर्दै थापाले भने – नांगो हस्तक्षेप गर्दै निर्मल निवासले महाधिवेशनबाट मलाई हराएर नियतिले राजाको अनुयायी बन्न बाट मुक्त गरेको जस्तो लाग्छ । थापाले महाधिवेशनमा भन्दा पहिल ज्ञानेद्रले तिमीले पार्टी छोड्देउ भनेको भए आफूले सहजै मान्ने पनि स्पष्टीकरण दिए ।
एकदिन राजेन्द्र लिंगदेनको अवस्था पनि आफन् जस्तै हुने बताउंदै थापाले, एमालेसंगको सहकार्य, कन्जरभेटिभ ाजनीति र दरबा।र र राजा ज्ञानेन्द्रसंगको संगतका बारेमा विस्तृत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

सम्बन्धित

चीन र अमेरिका आणविक विनाशको जोखिम निम्त्याउँदै

सुकुम्बासीलाई बुझ्ने कुरामा कहाँ चुकेको छ राज्य?

कसैका लागि त्यो टहरो अस्थायी होला, तर त्यहाँ बस्नेहरूका लागि त्यो नै संसार हो

हाम्रो आधुनिक समस्याको ९०० वर्ष पुरानो समाधान

एन्थ्रोपिकको पछिल्लो एआई मोडलबाट विश्वका बैंकहरू किन यति धेरै डराएका छन्?

डिस्पोजेबल ओलिगार्कहरू: धनी सम्भ्रान्तहरू किन अधिनायकवादीसँगको सम्झौताप्रति पछुताउँछन्?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com